मृत्यु दाबी भुक्तानी कार्यक्रम सम्पन्न

युनिक खवर,गुल्मी✍️

गुल्मी दरबार ५ गुल्मी निवासी रिता पन्थी प्रस्तावक बनी निजको छोरी सुप्रीया पन्थी को आई एम ई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड गुल्मी शाखामा २०७८ चैत्र महिनामा १ लाख बिमाङ्गको बाल उज्ज्वल जिबन बिमा गर्नुभएको थियो। 

डेङ्गिको कारण २०७९ भाद्र महिनामा निज प्रस्तावक स्व रिता पन्थिको मृत्यु भयो।मृत्यु पश्चात् आबश्य प्रक्रिया पुर्याएर कागजात पेश भए अनुसार छोटो समयमै दाबी भुक्तानी गर्न सफल भएकोमा एजेन्सी म्यानेजर बिष्णु कुमारी खत्रीले आई एम ई लाईफ इन्स्योरेन्स क लि लाई धन्यवाद दिनुभयो। 

कार्यक्रममा प्रमुख अतिथी आई एम ई लाइफका एरिया प्रमुख खुमलाल अर्यालले जीवन बिमाको महत्त्व दिनानुदिन बद्डै गैराखेको बिमा साना छन भने थप जीवन बिमा पिलिसी लिन र हुँदै नभएकाहरुलाई आजै जीवन बिमा पोलिसी खरिद गर्न आग्रह गरे।कार्यक्रममा गुल्मी शाखाका शाखा प्रमुख बिमल छन्तेलले स्व रिता पन्थिको असमाहिक निदनले कम्पनी परिवार स्तब्ध भएको बताउदै आगामी दिनमा पढाइ खर्च स्वरुप सुप्रीया पन्थिले मासिक १ हजारका दरले रकम प्राप्त हुने जानकारी दिए| बाकी किस्ता रकम छुट पाउने गरि बिमा समाप्तिमा बिमाङ्ग रु १ लाख र बोनस रकम समेत प्राप्त गर्ने उनले प्रस्ट पारे। 

कार्क्रममा अमर अर्वाथोक स्वास्थ चौकि प्रमुख बियसए स्टाफ नवीन पान्डे, स्थानिय शिक्षक , बुद्दिजिबी , समाजसेबी , कम्पनिका एजेन्सी प्रतिनिधिको उपस्तिथि रहेको थियो भने कार्यक्रम संचालन कम्पनिका एजेन्सी म्यानेजर बिष्णु कुमारी खत्री र ५ नम्बर वडासचिबको अध्यक्षतामा सम्पन्न भयो |

Related Post
मुसिकोट ७मा निर्माणाधीन परूवा प्रतिक्षालयको आय ब्यय सार्वजनिक

मुसिकोट ७मा निर्माणाधीन परूवा प्रतिक्षालयको आय ब्यय सार्वजनिक

अहिलेसम्म परूवा प्रतिक्षालय निर्माणको लागि पुष्पाञ्जली युवा क्लबको तर्फबाट रु तीन लाख,त्यस्तै गरेर देश विदेशमा रहनु भएका सहयोगदाता हरुबाट ११लाख ६४हजार२८४ सहयोग रकम प्राप्त भएको छ। खर्चतर्फ ७लाख ४६हजार ३९२ भएको आयोजकले बताएको छ।

वामी विश्व सम्पर्क मन्च, ठुलाखर्क इकाइ गठन

वामी विश्व सम्पर्क मन्च, ठुलाखर्क इकाइ गठन

नेपाल लगायत झन्डै १८ देश मा छरिएर रहेका गुल्मीको ठुलाखर्कमा जन्मनु भएका युवा हरू वामी विश्व सम्पर्क मन्च, ठुलाखर्क इकाइ गठन गर्न सहमत हुनुभएको छ।