बोमबहादुर छन्तेल को अध्यक्षतामा २१ सदस्यिय नगर कार्य समिति चयन

रामकृष्ण कंडेल,युनिक खवर✍️

आदिवासी जनजाति महासंघ नगरकार्य समिति मुसिकोट गुल्मी को चयन गरिएको छ।आज वामीटक्सारमा सम्पन्न भेलाले बोमबहादुर छन्तेल को अध्यक्षतामा २१ सदस्यिय नगर कार्य समिति चयन गरिएको छ।अध्यक्ष छन्तेलका अनुसार कार्य समितिको उपाध्यक्ष टेक वहादुर राना,सचिव सुन्दर प्रधान,कोषाध्यक्ष चन्द्र घर्ति,सहसचिव बिष्णु राना लगायत रहनुभएको छ।

समितिमा मुसिकोट नगरपालिका भित्र मगर,गुरुङ,नेवार,कुमाल,छन्तेल,तामाङ र थकालि गरी ७ जाजजातिका प्रतिनिधीहरू रहेको युनिक खवर डट कम संगको कुराकानीमा अध्यक्ष छन्तेल ले बताऊनु भएको छ।समितिले जातजातिका संस्कार संरक्षणको साथै भेषभूषा र उधमशिलता लाई मुख्य जोड दिईने उद्देश्य रहेको छ।

Related Post
विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी रास्ट्रप्रमुख फिनल्यान्डकी प्रधानमन्त्री सना मारिनले गएको आइतबार आफ्ना प्रेमी मार्कस रायकोनेनसँग विवाह गरेकी छिन्।उनीहरु लामो समयदेखि प्रेमसम्बन्धमा रहँदै आएका थिए। लामो प्रेमलाई गएको आइतबार दुबैले विवाहमा परिणत गरेका हुन्।सिमित आफन्त र साथीभाइका बीच मरिनको विवाह सम्पन्न भएको हो।

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

वडा अध्यक्ष काफ्लेले आफुलाई पिडित पक्षले रुदै घटना स्थलमा बोलाए पछि तुरुन्तै प्रहरीलाई फोन गरेको बताऊनु भएको छ।प्रहरी बोलाऊने बाहेक आफ्नो उक्त बिबाद मिलाऊन भनेर कुनै संलग्नता नरहेको