राष्ट्रिय सभा सदस्य को निर्वाचनमा बिष्णु कुमारी सापकोटा बिजयी

रामकृष्ण कंडेल,युनिक खवर✍️

आज सम्पन्न राष्ट्रिय सभा सदस्य को निर्वाचनमा नेपाली कांग्रेसकी उमेद्वार बिष्णु कुमारी सापकोटाले ५४३५ मत भार प्राप्त गरी राष्ट्रिय सभा सदस्यमा निर्वाचित हुनु भएको छ।उपविजेता नेकपा एमालेकी तुलसा के सी ले २८६७ मतभार प्राप्त गर्नु भएको छ| सापकोटा लुम्बिनी प्रदेश बाट गठबन्धन दलहरूको साझा उमेद्वार हुनुहुन्थ्यो।गुल्मीको वामीटक्सारमा जन्मनुभएकी सापकोटा सानो उमेर देखिनै राजनितीमा सकृय हुनुहुन्थ्यो।

सरल नम्र स्वभाबकी महिला नेतृ सापकोटा लाई युनिक खवर डट कम परिवार हार्दिक बधाई ब्यक्त गर्दछौं।

Related Post
विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी रास्ट्रप्रमुख फिनल्यान्डकी प्रधानमन्त्री सना मारिनले गएको आइतबार आफ्ना प्रेमी मार्कस रायकोनेनसँग विवाह गरेकी छिन्।उनीहरु लामो समयदेखि प्रेमसम्बन्धमा रहँदै आएका थिए। लामो प्रेमलाई गएको आइतबार दुबैले विवाहमा परिणत गरेका हुन्।सिमित आफन्त र साथीभाइका बीच मरिनको विवाह सम्पन्न भएको हो।

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

वडा अध्यक्ष काफ्लेले आफुलाई पिडित पक्षले रुदै घटना स्थलमा बोलाए पछि तुरुन्तै प्रहरीलाई फोन गरेको बताऊनु भएको छ।प्रहरी बोलाऊने बाहेक आफ्नो उक्त बिबाद मिलाऊन भनेर कुनै संलग्नता नरहेको