विश्व कोरोना महामारीसँग जुधिरहेको बेला अस्ट्रेलियामा फैलियो अर्को महामारी !

काठमाडौं। विश्व कोरोना महामारीसँग जुधिरहेको बेला अस्ट्रेलियासरकार भने अर्को महामारीसँग पनि जुधिरहेको छ । मुसाको आतंकबाट जुधिरहेको अस्ट्रेलिया सरकारले मुसालाई महामारी घोषित गरेको छ ।

मुसा आतंकबाट हैरान भएको सरकारले मुसालाई महामारी घोषित गर्दै भारतसँग ५ हजार लिटर ब्रोमेडिओलोन विषको माग गरेको छ । यो विष मुसा मार्न प्रयोग गरिन्छ । न्यू साउथ वेल्समा मुसाको संख्या अत्याधिक बढेका कारण माउस प्लेग घोषित गरिएको छ ।

कृषि मन्त्री एडम मार्शल काअनुसार मुसाहरु खेत, घर, छत, फर्निचरदेखि स्कुल, अस्पतालसमेतमा पसिरहेका छन् । एडमले भने यदि हामीले वसन्तसम्म मुसाहरु मार्न सकेनौं भने न्यू साउथ वेल्स आर्थिक, सामाजिक संकटमा पर्न सक्छ ।अस्ट्रेलियाका किसानहरुले वर्षा भएपछि उनीहरुको फसल राम्रो हुने र कमाइ हुने अपेक्षा गरेका थिए ।तर मुसाहरुले उनीहरुको सपना चकनाचुर पारिदिएका छन् । ब्रुस बार्न्स नामका एक किसानका अनुसार उनले बोगन सिटी नजिकै आफ्नो खेतमा बाली ल’गाएर एक प्रकारले जुवा खेलिरहेका छन् । उनले भने ‘हामी केवल खेली लगाइरहेका छौं र आशा मात्र गरिरहेका छौं कि मेहनत खेर नजाओस् ।’

Related Post
विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी रास्ट्रप्रमुख फिनल्यान्डकी प्रधानमन्त्री सना मारिनले गएको आइतबार आफ्ना प्रेमी मार्कस रायकोनेनसँग विवाह गरेकी छिन्।उनीहरु लामो समयदेखि प्रेमसम्बन्धमा रहँदै आएका थिए। लामो प्रेमलाई गएको आइतबार दुबैले विवाहमा परिणत गरेका हुन्।सिमित आफन्त र साथीभाइका बीच मरिनको विवाह सम्पन्न भएको हो।

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

वडा अध्यक्ष काफ्लेले आफुलाई पिडित पक्षले रुदै घटना स्थलमा बोलाए पछि तुरुन्तै प्रहरीलाई फोन गरेको बताऊनु भएको छ।प्रहरी बोलाऊने बाहेक आफ्नो उक्त बिबाद मिलाऊन भनेर कुनै संलग्नता नरहेको