आज जेठ १९ गते अन्तरक्रिया कार्यक्रम हुँदै, प्रमुख अतिथि प्रदिप ज्ञवाली: संयोजक छन्तेल

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन केन्द्रीय कमिटीको आयोजनामा आज वर्तमान परिस्थिति र जनताको बहुदलीय जनवाद विषयक अन्तरक्रिया कार्यक्रम हुँदैछ।नेकपा(एमाले)का प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको प्रमुख आथित्यतामा कार्यक्रम आयोजना गरिएको अनेरास्वबियु गुल्मी जिल्ला संयोजक बिमल छन्तेल ले युनिक खबर लाई जानकारी दिनुभएको छ। जिल्ला संयोजक छन्तेल ले बताए अनुसार आज जेठ १९ गते बुधबार दिउँसो १:३० बजे कार्यक्रम सुरु हुनेछ अन्तरक्रिया कार्यक्रममा जुम id 2135- 1088-05हो।password:annfsu123 रहेको छ

Related Post
विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी रास्ट्रप्रमुख फिनल्यान्डकी प्रधानमन्त्री सना मारिनले गएको आइतबार आफ्ना प्रेमी मार्कस रायकोनेनसँग विवाह गरेकी छिन्।उनीहरु लामो समयदेखि प्रेमसम्बन्धमा रहँदै आएका थिए। लामो प्रेमलाई गएको आइतबार दुबैले विवाहमा परिणत गरेका हुन्।सिमित आफन्त र साथीभाइका बीच मरिनको विवाह सम्पन्न भएको हो।

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

वडा अध्यक्ष काफ्लेले आफुलाई पिडित पक्षले रुदै घटना स्थलमा बोलाए पछि तुरुन्तै प्रहरीलाई फोन गरेको बताऊनु भएको छ।प्रहरी बोलाऊने बाहेक आफ्नो उक्त बिबाद मिलाऊन भनेर कुनै संलग्नता नरहेको