आज बुद्ध जयन्ती
आजभन्दा २५६५ वर्षअघि वैशाख शुक्ल पूर्णिमाका दिन पिता शुद्धोधन र माता मायादेवीको गर्भबाट शान्तिका अग्रदूत गौतम बुद्धको जन्म नेपालको कपिलवस्तु जिल्लाको तिलौराकोट भन्ने ठाउँमा भएको थियो । शाक्य वंशको राजकुलमा जन्मनुभएका सिद्धार्थ गौतम सानै उमेरदेखि दया, करूणा र स्नेहका धनी हुनुहुन्थ्यो ।