आजदेखि सोह्र श्राद्ध शुरु

दशैंको शुरुवातमा १६ दिनको पितृपक्षको ठूलो भुमिका छ, आजबाट यो पितृपक्ष प्रारम्भ भयो । यस वर्ष भने मलमासको कारण सोह्र श्राद्द यस महिनामा परेको छ भने दशैं कार्तिक महिनामा परेको छ ।

आज विश्वकर्मा पूजा

असोज महिनाको १ गते अर्थात् कन्या संक्रान्तिलाई निर्माण तथा प्रविधि उत्पादन तथा अध्ययनका विद्वान श्री विश्वकर्मा बाबाको पूजाका रूपमा पनि मनाउने गरिन्छ । आजको दिन वैदिक सनातन हिन्दू धर्मावलम्बीहरू यिनै विश्वकर्मा बाबाको सम्मानमा पूजाआजा गर्ने गर्छन् ।

यूनिकका संस्थापक सदस्य भोजराज कंडेल इटालीमा उपाध्यक्ष पदमा निर्वाचित

यूनिक मल्टिमिडिया एण्ड रिसर्च सेन्टर नेपालका संस्थापक सदस्य भोजराज कंडेल एनआरएनए कार्यसमिति इटालीको उपाध्यक्ष पदमा निर्विरोध निर्वाचित हुनुभएको छ l गुल्मी जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर ९ दासिकोटमा जन्मी नवलपुर जिल्लाको १७ नम्बर गिदाह मा बसोबास गर्दै आउनुभएका कंडेल लामो समय देखि..............

आज कुशे औंसी : बुबाको मुख हेर्ने दिन

भाद्र कृष्णपक्षको अमावस्यालाई कुशे औँसी भनिन्छ । कुश एक प्रकारको घाँस हो । कुशविना हिन्दुहरूको कुनै पनि धार्मिक कार्य सम्पन्न हुँदैनन् । कुशलाई भगवान् विष्णुको प्रतीक मानिन्छ ।

आज कृष्ण जन्माष्टमी

द्वापर युगमा उग्रसेन नाम गरेका राजा थिए । उनका छोरा कंस र छोरी देवकी थिइन् । दाजु कंसले आफ्नी बहिनीको विवाह आफ्ना मित्र वसुदेवसँग गरिदिई । बहिनी ज्वाँइलाई पु¥याउन बाटोमा जाँदै गर्दा आकाशवाणी सुन्छ ‘कंस, तँ जसलाई पुर्याउन जाँदै छस्, उसकै आठौँ गर्भबाट तेरो मृत्यु हुनेछ.............

आज नाग पञ्चमी

कुनै पनि महत्त्व र अर्थ नबुझी फेशनको रूपमा पर्व तथा उत्सवहरू मनाउनु नेपाली जनजीवनको विशेषता नै बनिसकेको देख्दा दुःख लाग्दछ ।

आज गुरु पूर्णिमा

आध्यात्मिक साधनाका बाटाहरू यति कठिन र जटील हुन्छन् कि त्यहा“ पाइलैपिच्छे चिप्लने वा लडिने डर रहेको हुन्छ र ठीक ढंगले साधनादि गर्न नसकेमा नतिजा प्रत्युत्पादक बन्न पनि बेर लाग्ने छैन ।

शिव गोरक्ष महोत्सव श्रावण महिनामा नै किन ?

श्रावण महिनालाई श्रावणी पर्वको महिनाको रूपमा पनि लिइन्छ । यस महिनाभर वेद वाचन गर्ने चलन पनि छ । यही महिनामै रक्षा बन्धन (गुरुबाट आशीर्वाद प्राप्त गर्ने पर्व), ऋषिहरूको पूजा आराधना गर्ने पर्वहरू पर्दछन् भने श्रावण नै ‘शिव सिद्धि महिना’ हो ।

आज हरिशयनी एकादशी

आषाढ शुक्ल पक्षको एकादशीलाई हरिशयनी एकादशी अथवा देवशयनी एकादशी भनिन्छ । यस दिनमा नेपाल र भारतलगायत विभिन्न मुलुकहरूमा बसोबास गर्ने हिन्दु धर्मावलम्बीहरू व्रत बस्नुको साथै एक पर्वको रुपमा मनाउने गर्दछन् ।