युनिक खबर डट कमका पत्रकार अन्जान प्रेस चौतारीको केन्द्रिय सदस्यमा चयन

जीवनकाे आधा शताव्दि पूरा गरेका कृष्ण अन्जानले पत्रकारिता शुरुगरेकाे पनि साढे तीन दशक पूरा भएकाे छ । यी अवधिमा अनेकौँ आराेह अवराेह पार गरेका अन्जान लाई प्रेस चौतारीले केन्द्रीय सदस्यमा मनाेनयन गरे सगै द्वन्द्वकाे घाउमा मलम लगाएकाे अनुभुति पत्रकार अन्जानले गरेका छन...............

राष्ट्रिय जनमोर्चा बिशेष संगठनात्मक अभियान जैमिनिको बिनमारेमा सम्पन्न !!

जैमिनी नगरपालिका वडा न.-५ बिनामारेमा राष्ट्रिय जनमोर्चाको वडा प्रशिक्षण भेला २०७८ मंसिर २६ गते पर्यटकीय स्थल रिठेडाँडा मा सम्पन्न भएकाे छ । प्रशिक्षण भेलामा प्रमुख अतिथि राष्ट्रिय जनमाेर्चाका केन्द्रीय सदस्य तथा जिल्ला समन्वय प्रमुख राजेन्द्र ढुंगानाले केपि ओलिको कदमका कारण.............

सुर्योदय युवा क्लब द्वारा आयोजित कार्यक्रम भब्यताका साथ सम्पन्न

गुल्मीको मुसिकोट नगरपालिका ले यस क्षेत्रमा समाजिक रुपान्तरणको कार्यमा सुर्योदय युवा क्लब सँग विभिन्न कार्यक्रमहरु संचालन गर्दै आएको मुसिकोट नगरपालिका नगरप्रमुख सोमनाथ सापकोटाले बताउनुभएको छ l सुर्योदय क्लबको २८ औं वार्षिकोत्सव समारोहको आज समापनको दिन शुभकामना मन्तव्य राख्दै प्रमुख.............

एमाले केन्द्रीय कमिटी बैठक आजबाट, यस्ता छन १५ एजेण्डा

नेकपा (एमाले) को बहुचर्चित केन्द्रीय कमिटीको बैठकमा आजबाट सुरु हुँदैछ । भक्तपुरको गठ्ठाघरस्थित जर्मन होम हस्पिटालिटीमा आजबाट सुरु हुने बैठकमा १५ एजेण्डा तय भएको छ । एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार आज ११ बजेदेखि सुरु हुने बैठकमा १५ वटा कार्यसूचीमाथि छलफल हुने छ..............

कांग्रेस महाधिवेशनः यस्तो छ निर्वाचन कार्यक्रम

कांग्रेस निर्वाचन समितिका अनुसार उम्मेदवारको मनोनयन दर्ता शनिबार बिहान १० देखि साँझ ५ बजेसम्म हुनेछ । यस्तै दाबी विरोधको समय शनिबार नै बेलुका ७ देखि ९ बजेसम्म राखिएको छ भने उम्मेदवारको पहिलो नामावली प्रकाशन पनि शनिबार नै राति ९ देखि १२ बजेसम्म हुनेछ । यस्तै, मनोनयनपत्र फिर्ताका............

के के हुन् ओमिक्रोनबाट सङ्क्रमण हुँदाका लक्षणहरू?

के–के हुन् ओमिक्रोनबाट सङ्क्रमण हुँदाका लक्षणहरू? कोरोनाभाइरसको नयाँ भेरिअन्ट ओमिक्रोनको सङ्क्रमण विभिन्न देशमा पुष्टि भइसकेको छ। दक्षिण अफ्रिकामा पहिलो पटक देखिएको यो भेरिअन्टलाई त्यहाँका वैज्ञानिकहरूले सम्भावित चिन्ताको विषय मानेका छन............

ने क पा (एमाले) मुसिकोट को नगर सचिबालय बैठक वामिटक्सारमा सम्पन्न

नेपाल कम्युनिस्ट पार्टी (एमाले) मुसिकोट को नगर सचिबालय बैठक वामिटक्सारमा सम्पन्न भएको छ। बैठकमा मुसिकोट नगर भित्रका ९ वटै वडाहरु भित्र पार्टी संगठन सुदृढ गर्न विभिन्न निर्णयहरु गरिएको नगर कमिटी अध्यक्ष प्रकाश काफ्ले ले बताउनु भयो............

गुल्मी अर्लाङ्कोटकि चेली पुजा सापकोटा अष्ट्रेलियामा युवा संयोजक चयन

गुल्मी समाज भिक्टोरिया अष्ट्रेलियाको युवा संयोजक पदमा गुल्मी अर्लाङ्कोटकि चेली पुजा सापकोटा चयन हुनुभएको छ। आइतवार अष्ट्रेलियाको मेलर्वनमा सम्पन्न गुल्मी समाज भिक्टोरिया अष्ट्रेलियाको छैठौ अधिवेशन बाट युवा संयोजक पदमा पुजा सापकोटा को चयन ले सापकोटाको जन्मस्थान गुल्मी..........

वामीटक्सार युवा क्लवका अध्यक्ष राजन खत्री द्वारा धन्यवाद ज्ञापन

वामीटक्सार युवा क्लवका अध्यक्ष राजन खत्री द्वारा क्लबको वार्षिक कार्यक्रम सफल बनाउनको लागि सहयोग गर्नु हुने सम्पूर्ण सहयोगदाताहरु प्रति हार्दिक धन्यवाद ज्ञापन गर्नुभएको छ l क्लबले मंसिर १५ गतेदेखि हिजो सम्म आयोजना गरेको वार्षिक कार्यक्रम निकै भव्य र सभ्य रुपमा सम्पन्न भएको खुसीयालीमा............

खुला भलिबल प्रतियोगिताको प्रथम स्थान सुर्योदय युवा क्लबले जित्यो

गुल्मीको वामीटक्सारमा आयोजित खुल्ला भलिवल प्रतियोगिताको प्रथम स्थान सुर्योदय युवा क्लबले जित्न सफल भएको छ l वामीटक्सार युवा क्लबले आयोजना गरेको वार्षिक कार्यक्रम अन्तर्गतको खुल्ला भलिवल प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्दै दर्जनौं भलिवल टिमहरु लाई पछि पार्दै सुर्योदय युवा..............