यूनिकका संस्थापक सदस्य भोजराज कंडेल इटालीमा उपाध्यक्ष पदमा निर्वाचित

यूनिक मल्टिमिडिया एण्ड रिसर्च सेन्टर नेपालका संस्थापक सदस्य भोजराज कंडेल एनआरएनए कार्यसमिति इटालीको उपाध्यक्ष पदमा निर्विरोध निर्वाचित हुनुभएको छ l गुल्मी जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर ९ दासिकोटमा जन्मी नवलपुर जिल्लाको १७ नम्बर गिदाह मा बसोबास गर्दै आउनुभएका कंडेल लामो समय देखि इटालीमा कार्यरत हुनुहुन्छ l सानो उमेर देखि नै समाज सेवामा रुचि राख्ने कंडेल लाई यूनिक मल्टिमिडिया एण्ड रिसर्च सेन्टरले केही समयअगाडि संस्थापक सदस्यमा मनोनित गरेको थियो l 

विदेशमा रहेर पनि नेपाल र नेपालीको लागि सक्दो सहयोग गर्दै आउनु भएका कंडेल लाई इटालीको एनआरएनए कार्यसमितिको  निर्वाचनमा गरिमामय उपाध्यक्ष पदमा निर्वाचित भएको खबरले देश विदेशमा खुसी छाएको छ l

यूनिक मल्टिमिडिया एण्ड रिसर्च सेन्टर तथा यूनिक खबर डट कम परिवार कंडेल को सुस्वास्थ्य,दिर्घायु तथा कार्य सफलताको लागि हार्दिक बधाई तथा शुभकामना ब्यक्त गर्दछ l

Related Post
विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी रास्ट्रप्रमुख फिनल्यान्डकी प्रधानमन्त्री सना मारिनले गएको आइतबार आफ्ना प्रेमी मार्कस रायकोनेनसँग विवाह गरेकी छिन्।उनीहरु लामो समयदेखि प्रेमसम्बन्धमा रहँदै आएका थिए। लामो प्रेमलाई गएको आइतबार दुबैले विवाहमा परिणत गरेका हुन्।सिमित आफन्त र साथीभाइका बीच मरिनको विवाह सम्पन्न भएको हो।

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

वडा अध्यक्ष काफ्लेले आफुलाई पिडित पक्षले रुदै घटना स्थलमा बोलाए पछि तुरुन्तै प्रहरीलाई फोन गरेको बताऊनु भएको छ।प्रहरी बोलाऊने बाहेक आफ्नो उक्त बिबाद मिलाऊन भनेर कुनै संलग्नता नरहेको