प्रेस काउन्सिलद्धारा झुटो समाचार प्रकाशन गरेको भन्दै २ वटा अनलाईन बन्द

काठमाडौं । प्रेस काउन्सिल नेपालले प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय गुप्तचर निकाय रिसर्च एन्ड एनालाइसीस विङ्स (रअ) प्रमुख सामन्त गोयलबीच चार बुँदे सम्झौता भएको भनी तत्थ्यहिन समाचार प्रकाशन गर्ने ९ वटा अनलाईन मिडियालाई २४ घण्टे स्पष्टिकरण सोधेको छ ।

‘अनअफिसियल ट्रान्सलेसन’ को हवला दिँदै तथ्यहीन, पुष्टि नभएका सामग्री सम्प्रेषण गरेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै काउन्सिलले अफवाहपूर्ण सामग्री सम्प्रेषण गर्ने दुईवटा सूचीकरण नभएका अनलाइनलाई नेपलभित्र सम्प्रेषण हुन नसक्ने गरी बन्द गर्न दूरसञ्चार प्राधिकरणलाई पत्राचार गरेको र ७ सूचीकरणमा रहेका अनलाइन पोर्टललाई २४ घन्टे स्पष्टिकरण माग गरेको हो।

Related Post
फेसबुकमा महिला बनी ठगि गर्ने व्यक्ति पक्राउ

फेसबुकमा महिला बनी ठगि गर्ने व्यक्ति पक्राउ

केटी बनेर केटालाई प्रलोभनमा पारि विभिन्न अस्लिल फोटोहरु पठाउन लगाई रकम नदिए आफन्तजन, साथीहरुलाई समेत फोटो पठाई बेईज्जत गरी दिन्छु, भनेर ब्ल्याकमेलिङ गरेको आरोपमा धनबहादुर शाही पक्राउ परेका छन् ।

मोटोरोलाले सार्वजनिक गर्‍यो अहिलेसम्मकै सस्तो फाइभजी स्मार्टफोन‍, कस्ता छन् त विशेषता ?

मोटोरोलाले सार्वजनिक गर्‍यो अहिलेसम्मकै सस्तो फाइभजी स्मार्टफोन‍, कस्ता छन् त विशेषता ?

यद्यपि यो नयाँ फोन मोटो जी फाइभजी प्लसको रिब्रान्डेड गरिएको जस्तो देखिन्छ, जुन गत महिना नै सार्वजनिक गरिएको थियो ।मोटो वान फाइभजीका लागि माेटाेराेलाले रियल्मी र साओमीको जस्ताे फर्मुला पछ्याएको विश्लेषण समेत गर्न थालिएकाे छ l