टिका पुन र लोकनाथ सापकोटाको रस जोबन जलहरी गीत सार्बजनिक

गुल्मी । टिका पुन र लोकनाथ सापकोटाकोआवाजमा रहेको रस जोबन जलहरी गीत आधिकारिक YouTube channel "Revans Shiva Music" बाट सार्वजनिक भएको छ ।

गुल्मीको मुसिकोट नगरपालिका वडा नम्बर ७ मा जन्मनु भइ सोही ठाँउमा स्थाइ बसोबास गर्नुहुने लोकनाथ सापकोटाको आवाजमा रेकर्ड भएको पहिलोयो पहिलो गित हो। गायक सापकाेटा शारदा विद्या मन्दिर मा.वि. मु.न.पा. ८ वामी मैदानका पुर्ब शिक्षक तथा बर्तमान Golden Future Academy का vice principal समेत हुनुहुन्छ। चर्चित गायिका टिका पुनको स्वरमा सुसज्जित रहेको रस जोबान जलहरि गितको शव्द रचना तथा लय निर्माण खिमानन्द खरेलले गर्नु भएको छ साथै शब्द संयोजनमा हेमनाथ खरेलको साथ् रहेको छ।

YouTube च्यानल रेभान्स शिव म्युजिकबाट सार्वजनिक जलहरि गित रस जोबानमा स्वर:-टिका पुन र लोकनाथ सापकोटा, समूह स्वर:-नन्दु परियार र शर्मिला अर्याल रचना:-हेमनाथ खरेल र खिमा नन्द खरेल संगीत:-

खिमा नन्द खरेल, संगीत संयोजक:- रामचन्द्र चन्दले गर्नु भएको छ ।

खिमानन्द खरेलको लगानीमा तयार भयको यो गितले समाजिक बास्तबिकता र मायाँ प्रेमको यथार्थलाई चित्रण गरेको छ।यो जलहरि गित रस जोबान पुर्ण ,मनोरञ्जनात्मक र सामाजिक शन्देश मुलक रहेको छ ।

हेर्नुहोस् भिडियो

Related Post
चर्चीत मोडल ओ बि रायमाझीको नयाँ गीत “लहै लहै”को अपार सफलता

चर्चीत मोडल ओ बि रायमाझीको नयाँ गीत “लहै लहै”को अपार सफलता

मोडेल ओ बि रायमाझीले आफु लाई पहिलो पटक गायकको रुपमा प्रस्तुत भएको बताईएको छ।बाहिर भेट्दा देखे भने बाउ आमा ले कराउलान,लुकि लुकि भेटम गाइको गोठमा,जस्ता मन छुने शब्द ले भरिएको माया प्रेम को विषय बस्तु लाई समेटिएको छ।

दृष्टिविहीन चेली सृष्टि केसीको अद्भूत कला भिडियोको साथ हेर्नुहोस्

दृष्टिविहीन चेली सृष्टि केसीको अद्भूत कला भिडियोको साथ हेर्नुहोस्

'आँखाको ज्योतिले निश्चित ठाउँ मात्रै देखिन्छ तर मनको ज्योतिले त सन्सार देखिन्छ' भनेको सुन्दा, किताबका पानाहरुमा पढी रहदा अचम्म लाग्थ्यो किनकि हामी सबै एक्काइसौं शताब्दीको बिज्ञान र प्राविधि प्रयोगशालाको बिद्यार्थी हौं । तर आखिर आँखाको ज्योति भन्दा मनको ज्योति नै त तेजिलो हुनेरहेछ ।