चिनियाँ भेरोसेल खोपको प्रयोग दक्षिण अफ्रिकामा अनुमोदित

दक्षिण अफ्रिकी राष्ट्रिय कोरोना भाइरस निर्देशन समितिले दक्षिण अफ्रिकामा चिनियाँ खोप भेरोसेलको प्रयोगलाई अनुमोदन गरेको छ। दक्षिण अफ्रिकी स्वास्थ्य मन्त्री जौ फाह्लाले अगष्ट ६ तारिख उक्त कुरा सार्वजनिक गर्नुभएको हो।

दक्षिण अफ्रिका राष्ट्रिय कोरोना भाइरस निर्देशन समिति महामारी प्रतिरोधी सर्वोच्च निर्णायक संस्था हो। यसअघि दक्षिण अफ्रिका स्वास्थ्य उत्पादन निगरानी व्यूरो (साहप्रा) ले जुलाई ३ तारिख दक्षिण अफ्रिकामा चिनियाँ खोप भेरोसेलको शर्तसहित आपतकालीन प्रयोगलाई अनुमोदन गरेको जनाएको थियो।

Related Post
लुम्विनी प्रादेशिक अस्पतालमा मन्त्री शुदर्शन बराल द्वारा ल्याव उद्घाटन

लुम्विनी प्रादेशिक अस्पतालमा मन्त्री शुदर्शन बराल द्वारा ल्याव उद्घाटन

प्रदेश नं ५मा पहिलोपटक यो मेसिन संचालन गरिएको हो ।मेशिनको उद्घाटन अवसरमा मन्त्री बरालले ल्याव संचालनले अस्पतालको सेवा प्रवाहमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभएको छ।परिक्षणको लागि धेरै दिन कुर्नुपर्ने वाध्यताले धेरै सर्बसाधरण हरू हैरान र दिक्क भएको समाचार हरू बाहिर आई रहेका थिए।

चिकित्सक माथि दुर्व्यवहार, दोषिलाई कारबाहीको माग

चिकित्सक माथि दुर्व्यवहार, दोषिलाई कारबाहीको माग

नेसनल रेसिडेन्ट डक्टर्स एशोसिएसनले मनमोहन कार्डियो भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा चिकित्सक माथि भएको दुव्र्यवहार प्रति ध्यानाकर्षण भएको