सोसल मिडिया युग भनेको जसको हातमा स्मार्ट फोन छ उही नै रिपोर्टर

भीम ऊपाध्याय ✍

सोसल मिडिया युग भनेको जसको हातमा स्मार्ट फोन छ उही नै रिपोर्टर तथा पत्रकार हो। ग्राउण्ड जीरोबाट रिपोर्टिङ हुन्छ।  तथ्य कहिले काही सत प्रतिशत नमिल्न सक्छ तर कुरा सत्य नै हुन्छ। जनता एमेचर पत्रकार भएकाले तिनका कुरामा तथ्य पूरै मिल्नुपर्छ भने हुदैन। उ जे देख्छ, भन्छ र लेख्छ। जवाफदेहीले खण्डन, मण्डन, सुधार, पुष्टि वा गरेर जवाफ दिने स्वतन्त्रता कमेन्टमार्फत पाएका हुन्छन जुनअन्य मिडियामा पाउदैनन !

Related Post
फेसबुकमा महिला बनी ठगि गर्ने व्यक्ति पक्राउ

फेसबुकमा महिला बनी ठगि गर्ने व्यक्ति पक्राउ

केटी बनेर केटालाई प्रलोभनमा पारि विभिन्न अस्लिल फोटोहरु पठाउन लगाई रकम नदिए आफन्तजन, साथीहरुलाई समेत फोटो पठाई बेईज्जत गरी दिन्छु, भनेर ब्ल्याकमेलिङ गरेको आरोपमा धनबहादुर शाही पक्राउ परेका छन् ।

मोटोरोलाले सार्वजनिक गर्‍यो अहिलेसम्मकै सस्तो फाइभजी स्मार्टफोन‍, कस्ता छन् त विशेषता ?

मोटोरोलाले सार्वजनिक गर्‍यो अहिलेसम्मकै सस्तो फाइभजी स्मार्टफोन‍, कस्ता छन् त विशेषता ?

यद्यपि यो नयाँ फोन मोटो जी फाइभजी प्लसको रिब्रान्डेड गरिएको जस्तो देखिन्छ, जुन गत महिना नै सार्वजनिक गरिएको थियो ।मोटो वान फाइभजीका लागि माेटाेराेलाले रियल्मी र साओमीको जस्ताे फर्मुला पछ्याएको विश्लेषण समेत गर्न थालिएकाे छ l