मातृवियाेग काे शाेकमा पत्रकार महासंघ गुल्मी साथमा छ: अध्यक्ष टोपलाल अर्याल

  • By : रामकृस्ण कंडेल
  • समाज

रामकृष्ण कंडेल✍

पत्रकार कृष्ण अन्जान कि ममतामयि माता यमकला ज्ञवालीकाे असामयिक निधन भएकाे नवौँ दिनकाे पुण्य तिथीमा नेपाल पत्रकार महासंघ गुल्मीले ऊँहाको  निवास रुरु क्षेत्र १ थाेर्गा च्यूृरेकमा पुगेर मृतात्मा प्रति श्रद्धाञ्जली अर्पण गरेकाे छ ।

द्वन्द्व पिडीत समेत रहनु भएकी स्वर्गीय आमा यमकला ज्ञवाली प्रति श्रद्धाञ्जली अर्पण गर्दै नेपाल पत्रकार महासंघ का गुल्मी जिल्ला अध्यक्ष टाेपलाल अर्यालले पत्रकार अन्जानकी ममतामयि माता यमकला ज्ञवालीकाे असामयिक निधनले मर्माहत बनाएकाे बताउनु भयाे ।

नेपाल पत्रकार महासंघ गुल्मीका सदस्य कृष्ण अन्जान माथि परेकाे याे मातृवियाेग काे शाेक काे घडिमा नेपाल पत्रकार महासँघ साथमा रहेकाे अध्यक्ष अर्यालले बताउनु भयाे ।

श्रद्धाञ्जली अर्पण कार्यक्रममा नेपाल पत्रकार महासंघ गुल्मीका उपाध्यक्ष रेशम कुँवर,सहसचिव तेजेन्द्र श्रेष्ठ,अर्का सहसचिव तिलाचन पाण्डे,सदस्य यादव ज्ञवाली,हुमाकान्त पाेख्रेल तथा स्थानिय जन समुदाय हरुकाे उपस्थिति रहेकाे थियाे ।

Related Post
मुसिकोट ७मा निर्माणाधीन परूवा प्रतिक्षालयको आय ब्यय सार्वजनिक

मुसिकोट ७मा निर्माणाधीन परूवा प्रतिक्षालयको आय ब्यय सार्वजनिक

अहिलेसम्म परूवा प्रतिक्षालय निर्माणको लागि पुष्पाञ्जली युवा क्लबको तर्फबाट रु तीन लाख,त्यस्तै गरेर देश विदेशमा रहनु भएका सहयोगदाता हरुबाट ११लाख ६४हजार२८४ सहयोग रकम प्राप्त भएको छ। खर्चतर्फ ७लाख ४६हजार ३९२ भएको आयोजकले बताएको छ।

वामी विश्व सम्पर्क मन्च, ठुलाखर्क इकाइ गठन

वामी विश्व सम्पर्क मन्च, ठुलाखर्क इकाइ गठन

नेपाल लगायत झन्डै १८ देश मा छरिएर रहेका गुल्मीको ठुलाखर्कमा जन्मनु भएका युवा हरू वामी विश्व सम्पर्क मन्च, ठुलाखर्क इकाइ गठन गर्न सहमत हुनुभएको छ।