सोसल मिडियामा निरन्तर वर्षौँ टिक्नु भनेको ठूलो चुनौती हो

भीम उपाध्याय ✍

सोसल मिडियामा कसैले केही लेख्दैमा वा भन्दैमा वा लान्छना लाउदैमा अत्तालिएर रियाक्ट गर्दै बस्यो भने मानसिक समस्या आउन सक्छ। कुराहरूलाई ईग्नोर वा मनन गर्दै समय आएको बेलामा परोक्ष जवाफ दिनु कलाकारिता र स्मार्टनेस हो। यसले कालान्तरमा ईमेज र ब्यक्तित्व, बौद्धिकता र सम्मान उत्थान गर्दै, बढाउन थाल्छ।

सोसल मिडियामा निरन्तर वर्षौँ टिक्नु भनेको ठूलो चुनौती हो। यसक्रममा कतिपय ढल्छन्, कतिपय बहुलाए आफ्नै कुल, घराना, परिवार, अभिभावक, दल वा नेता र आफ्नो चरित्र भण्डाफोर गर्दै आफै ईमेज सोत्तर पार्छन् र समाजमा दुत्कारिने मेसोको आफै खेति गरिरहन्छन्। त्यो तिनको कर्मको खेल हुन्छ। बनाउने आफूले आफैलाई हो वा बिगार्ने पनि आफूले आफैलाई हो, यसमा अरूको कुनै हात हुदैन।

Related Post
विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी रास्ट्रप्रमुख फिनल्यान्डकी प्रधानमन्त्री सना मारिनले गएको आइतबार आफ्ना प्रेमी मार्कस रायकोनेनसँग विवाह गरेकी छिन्।उनीहरु लामो समयदेखि प्रेमसम्बन्धमा रहँदै आएका थिए। लामो प्रेमलाई गएको आइतबार दुबैले विवाहमा परिणत गरेका हुन्।सिमित आफन्त र साथीभाइका बीच मरिनको विवाह सम्पन्न भएको हो।

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

वडा अध्यक्ष काफ्लेले आफुलाई पिडित पक्षले रुदै घटना स्थलमा बोलाए पछि तुरुन्तै प्रहरीलाई फोन गरेको बताऊनु भएको छ।प्रहरी बोलाऊने बाहेक आफ्नो उक्त बिबाद मिलाऊन भनेर कुनै संलग्नता नरहेको