गुल्मी २ (क) बाट एमालेका सात जनाको उम्मेदवारी दर्ता

रामकृष्ण कंडेल,तम्घास✍️

आगामी प्रदेशसभा निर्वाचनका लागि नेकपा एमालेका तर्फबाट गुल्मी क्षेत्र नं २ क बाट सात जना उमेदवारले इच्छा जाहेर गर्नुभएको छ।आज जिल्ला पार्टी कार्यलयमा आयोजित बैठकमा उहाहरूले उक्त पदमा उम्मेदवार बन्ने चाहाना राखेको बताइएको छ।

प्रदेशसभा निर्वाचन समन्वय कमिटिको शनिवार सम्पन्न वैठकबाट प्रदेशसभा सदस्य पदका उमेदवारका लागि जिल्ला पार्टी सचिब गणेश श्रीपाली ,केन्द्रिय सल्लाहकार सदस्य डिल्लीराज भुसाल,लुम्बिनी प्रदेश कमिटि सदस्य शोमनाथ सापकोटा,लुम्बिनी प्रदेश कमिटि सदस्य सिता भन्डारी,मुसिकोट नगर कमिटि अध्यक्ष प्रकाश काफ्ले,केन्द्रीय बिभाग सदस्य पियल मणि र पुष्प पाण्डे ले उम्मेदवारी दर्ता गरेको समाचार युनिक खवर डट कम ले प्राप्त गरेको छ।

अब पार्टीको नियमानुसार यी ७ आकांक्षीबिच छलफल गराई सर्बसम्मत उम्मेदवार चयनहुने र जो चयनभए पनि त्यो उम्मेदवार लाई बिजय गराऊन सबैजना लागिपर्ने सहमती भएको बताइएको छ।

Related Post
विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी रास्ट्रप्रमुख फिनल्यान्डकी प्रधानमन्त्री सना मारिनले गएको आइतबार आफ्ना प्रेमी मार्कस रायकोनेनसँग विवाह गरेकी छिन्।उनीहरु लामो समयदेखि प्रेमसम्बन्धमा रहँदै आएका थिए। लामो प्रेमलाई गएको आइतबार दुबैले विवाहमा परिणत गरेका हुन्।सिमित आफन्त र साथीभाइका बीच मरिनको विवाह सम्पन्न भएको हो।

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

वडा अध्यक्ष काफ्लेले आफुलाई पिडित पक्षले रुदै घटना स्थलमा बोलाए पछि तुरुन्तै प्रहरीलाई फोन गरेको बताऊनु भएको छ।प्रहरी बोलाऊने बाहेक आफ्नो उक्त बिबाद मिलाऊन भनेर कुनै संलग्नता नरहेको