प्रथम मुसिकोट मेयर कपमा उपस्थितहुन राजेश रायमाझिको अनुरोध

रामकृष्ण कंडेल,भुवाचिदी✍️
प्रथम मुसिकोट मेयर कप प्रतियोगितामा उपस्थितहुन राजेश रायमाझि ले बिशेष आग्रह गर्नुभएको छ।मुसिकोट खेलकुद बिकास समितिका सदस्य रायमाझिले दिएको जानकारी अनुसार प्रथम मुसिकोट मेयर कप अन्तर पालिका खुल्ला भलिबल प्रतियोगिताको समापन आज हुनेछ। आज विहान को पहिलो quarterfinal मुसिकोट नगरपालिका र मालिका गाउँपालिका बिच ठिक ८ः३० मा हुने रायमाझिले जानकारी दिनुभएको छ।यो प्रतियोगिता लाई सफल बनाऊन रातदिन २४ सै घन्टा खट्नुभएका मुसिकोट खेलकुद बिकास समितिका सदस्य रायमाझि ले सामाजिक संजालमा लेख्नुहुन्छः’यो कार्यक्रम तपाई हामी सबै नगरबासीको भएको हुदा सबै जनालाई उपस्थित भै कार्यक्रमको सोभा बढाउन रायमाझिले हार्दिक अनुरोध गर्नुभएको छ साथै आज स्थानिय कलाकार हरुको प्रस्तुतिहरु पनि रहने छ’
प्रथम मुसिकोट मेयर कप अन्तर पालिका खुल्ला भलिबल प्रतियोगिता ग्वादिकाचौरमा। संचालन भईरहेको छ।