नगरपालिका ले ३ लाखमा किनेर ल्याएको बोयर जातको बोका दशै मनाउन काटियो

भिम उपाध्याय✍

नवलपरासीको सुनवल नगरपालिका-१३ मा नश्ल सुधारको लागि भनी अष्ट्रेलियाबाट नगरपालिका को बजेटमा रू ३ लाखमा किनेर ल्याएको बोयर जातको बोका बोका पालक किसान गंगाराम गैरेले अष्टमीको दिन काटेर खाइ दशैँ मनाएका छन। बोकाले काम नगरेकोले मेयरको सहमतिमा काटिएको बोकापालक गैरेले जनाएका छन।

Related Post
मुसिकोट ७मा निर्माणाधीन परूवा प्रतिक्षालयको आय ब्यय सार्वजनिक

मुसिकोट ७मा निर्माणाधीन परूवा प्रतिक्षालयको आय ब्यय सार्वजनिक

अहिलेसम्म परूवा प्रतिक्षालय निर्माणको लागि पुष्पाञ्जली युवा क्लबको तर्फबाट रु तीन लाख,त्यस्तै गरेर देश विदेशमा रहनु भएका सहयोगदाता हरुबाट ११लाख ६४हजार२८४ सहयोग रकम प्राप्त भएको छ। खर्चतर्फ ७लाख ४६हजार ३९२ भएको आयोजकले बताएको छ।

वामी विश्व सम्पर्क मन्च, ठुलाखर्क इकाइ गठन

वामी विश्व सम्पर्क मन्च, ठुलाखर्क इकाइ गठन

नेपाल लगायत झन्डै १८ देश मा छरिएर रहेका गुल्मीको ठुलाखर्कमा जन्मनु भएका युवा हरू वामी विश्व सम्पर्क मन्च, ठुलाखर्क इकाइ गठन गर्न सहमत हुनुभएको छ।