एउटा इतिहास र अध्यायको अन्त्य

२९ बर्षदेखि जेलमा बन्द पेरुभियन कम्युनिस्ट पार्टी "साइनिङ्ग पाथ" का अध्यक्ष अबिमायल गुज्मान रेनोसा उर्फ कमरेड गोन्जालोको ८६ बर्षको उमेरमा संक्रमणका कारण आज सैनिक अस्पतालमा निधन भयो भनिएको छ । एकताका पेरुको ठूलो भूभागमा कब्जा जमाएको र १० हजार नियमित सेनासहितको उक्त पार्टीलाई दर्शनशास्त्रका पूर्व प्राध्यापक यी अध्यक्षको गिरफ्तारीसङ्गै अपुरणीय क्षति पुगेको थियो । यता मलाया (हालको मलेसिया) का कम्युनिस्ट पार्टी महासचिव लेते स्वयं आन्दोलनप्रति गध्दार निस्कँदा र उता पेरुमा

नेतृत्वले अर्को पुस्ता या उत्तराधिकारी तय गर्न नसक्दा बिश्व कम्युनिस्ट आन्दोलनले कहिलेकाहीँ असाध्य क्षति ब्यहोर्नु परेका अनेकन उदाहरण छन् ।

हार्दिक श्रध्दान्जलि !

Related Post
विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी रास्ट्रप्रमुख फिनल्यान्डकी प्रधानमन्त्री सना मारिनले गएको आइतबार आफ्ना प्रेमी मार्कस रायकोनेनसँग विवाह गरेकी छिन्।उनीहरु लामो समयदेखि प्रेमसम्बन्धमा रहँदै आएका थिए। लामो प्रेमलाई गएको आइतबार दुबैले विवाहमा परिणत गरेका हुन्।सिमित आफन्त र साथीभाइका बीच मरिनको विवाह सम्पन्न भएको हो।

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

वडा अध्यक्ष काफ्लेले आफुलाई पिडित पक्षले रुदै घटना स्थलमा बोलाए पछि तुरुन्तै प्रहरीलाई फोन गरेको बताऊनु भएको छ।प्रहरी बोलाऊने बाहेक आफ्नो उक्त बिबाद मिलाऊन भनेर कुनै संलग्नता नरहेको