प्रथम मुसिकोट मेयर रनिङ कपमा १० पालिकाको सहभागीता रहने

रामकृष्ण कंडेल,भुवाचिदी✍️

प्रथम मुसिकोट मेयर रनिङ कपमा १० पालिकाको सहभागीता रहनेभएको छ।निसीखोला गाँउपालिका,बाग्लुङ,गल्कोट नगरपालिका,बाग्लुङ,तमानखोला गाँउपालिका,बाग्लुङ बडिगाड गाँउपालिका,बाग्लुङ ,रेसुङ्गा नगरपालिका,गुल्मी ,कालिगण्ड्कि गाँउपालिका गुल्मी,चन्द्रकोट गाँउपालिका गुल्मी,मालिका गाँउपालिका गुल्मी,मदाने गाँउपालिका गुल्मी,मुसिकोट नगरपालिका गुल्मी को तर्फ बाट खेल समुहहरू दर्ता भएको अध्यक्ष सन्दिप खत्रीले बताऊनुभयो।

गुल्मीको मुसिकोट ४ स्थित दिगामचौर खेल मैदानमा आयोजित प्रथम मुसिकोट मेयर रनिङ कप आज देखि शुरूहॅुदैछ।ठुलो धनराशी पुरस्कार रहेको अन्तर स्थानीय तह खुल्ला पुरुष भलिवल प्रतियोगिताले खेल क्षेत्रमा निकै चर्चा कमाएको छ।

खुल्ला पुरुष भलिवल प्रतियोगिता प्रथम पुरस्कार रू. १,५०,००० कप मेडल र प्रमाण-पत्र,द्वित्तिय पुरस्कार रू.१,००००० कप मेडल र प्रमाण-पत्र रहेको नगर खेलकुद बिकास समितिका अध्यक्ष सन्दिप खत्रीले बताऊनुभयो।

खेल लाई भव्यताका साथ सम्पन्न गर्नका लागि आवश्यक तयारी पुरागरिसकिएको खेलकुद बिकास समितिका सदस्य बोमबहादुर छन्तेलले बताऊनुभयो।सदस्य छन्तेलले खेल प्रतियोगिताको आयोजना संगै यस क्षेत्रको संस्कृती पर्यटन को बिकासका लागि पनि खेलकुद बिकास समितिले अभियान शुरूगरेको बिचार ब्यक्त गर्नुभयो।

Related Post
विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी रास्ट्रप्रमुख फिनल्यान्डकी प्रधानमन्त्री सना मारिनले गएको आइतबार आफ्ना प्रेमी मार्कस रायकोनेनसँग विवाह गरेकी छिन्।उनीहरु लामो समयदेखि प्रेमसम्बन्धमा रहँदै आएका थिए। लामो प्रेमलाई गएको आइतबार दुबैले विवाहमा परिणत गरेका हुन्।सिमित आफन्त र साथीभाइका बीच मरिनको विवाह सम्पन्न भएको हो।

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

वडा अध्यक्ष काफ्लेले आफुलाई पिडित पक्षले रुदै घटना स्थलमा बोलाए पछि तुरुन्तै प्रहरीलाई फोन गरेको बताऊनु भएको छ।प्रहरी बोलाऊने बाहेक आफ्नो उक्त बिबाद मिलाऊन भनेर कुनै संलग्नता नरहेको