राष्ट्रिय जनमोर्चा बागलुङ को प्रेस बक्तव्य

राष्ट्रिय जनमोर्चा जिल्ला समिति, बागलुङको एघारौं बैठक मिति २०७८ पौष १६ गते अध्यक्ष क. अमर थापाको अध्यक्षतामा बागलुङ बजारमा बस्यो । बैठकले गरेका महत्वपूर्ण निर्णयहरु सार्वजनिक गर्न यो बक्तव्य जारी गरिएको छ..................

एमालेबाट छानिए सबैभन्दा कान्छा प्रतिनिधि ,१७ वर्षका रन्जित अधिवेशन प्रतिनिधि

विभिन्न पार्टीका अधिवेशन हरु सम्पन्न भएका छन र केही अधिवेशन हुनेक्रममा छन । पछिल्लो समयमा नेकपा एमालेले जिल्ला अधिवेशनका लागि प्रतिनिधिहरु छान्दै गर्दा रुरुक्षेत्र गाउँ पालिका वडा न ४ बलेटक्सारबाट जिल्लामै सबै भन्दा कान्छा प्रतिनिधिकाे रुपमा रन्जित ज्ञवाली छानिएका छन...............

सर्व सम्मत प्रतिनिधि चयन

नेकपा एमालेकाे आसन्न गुल्मी जिल्ला अधिवेशनका लागि रुरुक्षेत्र गाउँ पालिका वडा न १ मा सर्व सम्मत प्रतिनिधि चयन गरिएकाे छ । शनिवार रिडीबजारमा आयाेजित सँगठित सदस्य हरुकाे भेलाले खुल्ला तर्फबाट कृष्ण ज्ञवाली माधव ज्ञवाली हाेमनाथ ज्ञवाली चिरन्जिवि ज्ञवाली नवराज विक प्रेम भण्डारी अधिवेशन...............

आगामी निर्वाचनमा एमालेसंग एक्ला एक्लै लड्ने हिम्मत कसैसंग छैन् : पूर्वमन्त्री विष्ट

नेकपा एमाले मुसिकोट नगरकमिटीको अगुवा कार्यकर्ता प्रशिक्षण तथा युवा संघ नेपाल मुसिकोट नगरको प्रथम नगर सम्मेलन सम्पन्न भएको छ । रुद्रावती बहुमुखी क्याम्पसमा सम्पन्न कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल कम्युनिष्ट पार्टी एमालेका सचिब तथा गुल्मी क्षेत्र नम्बर २ का सांसद गोकणर् विष्टले.............

आगामी निर्वाचनमा एमालेको बहुमत आउँछ : अध्यक्ष ओली

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा आफ्नो पार्टीले बहुमत ल्याउने बताएका छन् । देशभरी एमालेको पक्षमा जनलहर आएकाले एमालेको बहुमतलाई कसैले रोक्न र छेक्न नसक्ने उनले उल्लेख गरे..............

एमालेको तोक्यो प्रदेश र जिल्ला अधिवेशनका लागि ९ बुँदे मापदण्ड (सूचीसहित)

नेकपा (एमाले) ले प्रदेश र जिल्ला अधिवेशनका लागि ९ बुँदे मापदण्ड तोकेको छ । केन्द्रीय कमिटी बैठकको निर्णयअनुसार अध्यक्ष केपी शर्मा ओलीले जारी गर्नुभएको अपानि १ मा प्रदेश र जिल्ला अधिवेशन एकै दिनलाई तोक्दै अधिवेशनका लागि ९ बुँदे मापदण्ड राखिएको हो.............

मसाल भित्र कतिपयले एमालेमा जाने कुरा गर्दै छन:मोहनविक्रम सिंह

ने.क.पा. (मसाल)बाट निष्कासित वा फुटेर गएका साथीहरूको कुनै सैद्धान्तिक र राजनैतिक आधार थिएन भन्ने कुरा झन् पछि झन् स्पष्ट हुँदै गएको छ । उनिहरूले कुनै सिद्धान्त वा राजनैतिक आधारले होइन मसाल र नेतृत्वको आलोचना र गालीगलौजको आधारमा नै पार्टीमा भ्रम पार्ने र कार्यकर्ता फुटाउने प्रयत्न...............

आज पर्सामा माओवादी केन्द्र बाट निर्वाचित गाउँपालिका अध्यक्ष सहित हजारौँ जना एमालेमा प्रबेश

नेकपा (एमाले) का अध्यक्ष कमरेड केपी शर्मा ओलीले आज पर्साको जगरनाथपुरमा आयोजित विशाल जनसभामा नेकपा (माओवादी केन्द्र) बाट निर्वाचित गाउँपालिका अध्यक्ष जालिम मियाँको नेतृत्व पार्टी प्रवेश गर्नुहुने हजारौँ नेता–कार्यकर्तालाई स्वागत गर्नुभएको छ............

६ हजार नेता–कार्यकर्तासहित एमाले भित्रिए कपिलबस्तुका चर्चित नेता गुप्ता, माओवादीका निर्वाचित जनप्रतिनिधि पनि एमालेतिरै समाहित

कपिलबस्तुका चर्चित नेता मंगलप्रसाद गुप्ता आफ्ना समुहसहित नेकपा (एमाले) मा प्रवेश गर्नुभएको छ । कपिलवस्तुको बहादुगञ्जमा आयोजित पार्टी प्रवेश कार्यक्रममा मंगलप्रसाद गुप्ताको नेतृत्वमा ६ हजारभन्दा बढी कार्यकर्ता र समर्थकहरू नेकपा एमालेमा प्रवेश गर्नुभएको हो.............