गुल्मीको मौरीभिरमा तमु ल्होसार पर्व भव्यताका साथ मनाइयो

गुल्मी जिल्लाको मुसिकोट नगरपालिका ९ मौरीभिरमा बसोबास गर्दै आउनु भएका गुरुङ समुदायले तमु ल्होसार पर्ब लाई भव्यताका साथ विविध कार्यक्रमहरु आयोजना गरेर मनाउनु भएको छ l २६ सय ५ औँ वर्षगाठको पावन अवसरमा यहाँ बसोबास गर्ने तमु अर्थात् गुरुङहरुले विविध कार्यक्रमहरु आयोजना गर्नुभएको......................

बिहुँकोट धार्मिक महोत्सब माघ १ गते देखि शुरुहुने

बिहुँकोट धार्मिक महोत्सब माघ १ गते देखि शुरुहुने बताइएको छ।बाग्लुङ जिल्लाको काँठेखोला गाउपालिका ५ मा रहेको धार्मिक तिर्थस्थल त्रिपुरेश्वर महादेव मन्दिरमा आगामी माघ १ देखि ७ गतेसम्म धार्मिक महोत्सब सन्चालन हुने छ.............

प्रधानमन्त्री देउवाद्वारा महिला भलिबल टोलीलाई बधाई

प्रधानमन्त्री शेरबहादुर देउवाले एसियन सेन्ट्रल जोन महिला भलिबलको उपाधि जित्ने नेपाली राष्ट्रिय महिला भलिबल टोलीलाई बधाई दिनुभएको छ । लगातार दोस्रो पटक उक्त उपाधि जितेलगत्तै उहाँले सामाजिक सञ्जालमार्फत महिला भलिबल टोलीलाई बधाई दिनुभएको हो..............

प्रेस चौतारी नेपालको नवौँ राष्ट्रिय महाधिवेशन माघ २२-२३ मा पोखरामा गर्ने

प्रेस चौतारी नेपालले आफ्नो नवौँ राष्ट्रिय महाधिवेशन २०७८ माघ २२-२३ मा पोखरा, कास्कीमा गर्ने निर्णय गरेको छ । संगठनका अध्यक्ष गणेश बस्नेतको अध्यक्षतामा नेकपा (एमाले) का उपमहासचिव तथा प्रेस चौतारी नेपालका इन्चार्ज कमरेड पृथ्वीसुब्बा गुरुङ, जनसंगठन समन्वय संयन्त्रका संयोजक कमरेड..............

मजदुर हरुकाे पीडा बाेकेर एमाले अड्डा र नेताकाे दैलाेमा

एक हुल मान्छे हरु हरेक दिन रुरुधामकाे कालिगण्डकीकाे किनारमा एका बिहानै पुग्छन केहिबेर बस्छन,एक अर्का लाई हेर्छन र निराश बनेर फर्किन्छन। याे प्रक्रिया केही महिना देखि रिडी बजारमा चलिरहेकाे छ। यी मान्छेहरु तिनै मजदुर हरु हुन कालिगण्डकीकाे घाटकाे बालुवामा मजदुरी गरेर परिवार पाल्थे................

आगामी निर्वाचनमा एमालेसंग एक्ला एक्लै लड्ने हिम्मत कसैसंग छैन् : पूर्वमन्त्री विष्ट

नेकपा एमाले मुसिकोट नगरकमिटीको अगुवा कार्यकर्ता प्रशिक्षण तथा युवा संघ नेपाल मुसिकोट नगरको प्रथम नगर सम्मेलन सम्पन्न भएको छ । रुद्रावती बहुमुखी क्याम्पसमा सम्पन्न कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल कम्युनिष्ट पार्टी एमालेका सचिब तथा गुल्मी क्षेत्र नम्बर २ का सांसद गोकणर् विष्टले.............

आगामी निर्वाचनमा एमालेको बहुमत आउँछ : अध्यक्ष ओली

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा आफ्नो पार्टीले बहुमत ल्याउने बताएका छन् । देशभरी एमालेको पक्षमा जनलहर आएकाले एमालेको बहुमतलाई कसैले रोक्न र छेक्न नसक्ने उनले उल्लेख गरे..............

एमालेको तोक्यो प्रदेश र जिल्ला अधिवेशनका लागि ९ बुँदे मापदण्ड (सूचीसहित)

नेकपा (एमाले) ले प्रदेश र जिल्ला अधिवेशनका लागि ९ बुँदे मापदण्ड तोकेको छ । केन्द्रीय कमिटी बैठकको निर्णयअनुसार अध्यक्ष केपी शर्मा ओलीले जारी गर्नुभएको अपानि १ मा प्रदेश र जिल्ला अधिवेशन एकै दिनलाई तोक्दै अधिवेशनका लागि ९ बुँदे मापदण्ड राखिएको हो.............

मानव कल्याण मित्र मञ्चले मनायो चौथो वार्षिक उत्सव

मानव कल्याण मित्र मञ्च नेपालले बालवालिका र महिलाको क्षेत्रमा काम गर्दै आएको छ । भातमा हराएका तथा अलपत्र परेका बालवालिका र महिलाको उद्वार गरी मानव कल्या मित्र मञ्चले नेपाल ल्याएर आफन्तलाई बुझाउने गरेको छ । ३ वर्षको अबधीमा भारतको विभिन्न ठाउंबाट आठ बालवालिका उद्वार गरेको मानव कल्या...............

रुद्रावती बहुमुखी क्याम्पसद्वारा चौथो बर्षका बिद्यार्थीलाई बिदाई, बिद्यार्थीहरुद्वारा सधै क्याम्पसको शिर उच्च राख्ने प्रतिबद्दता

गुल्मीको मुसिकोटमा रहेको रुद्रावती बहुमुखी क्याम्पसमा पहिलो, दोस्रो र तेस्रो बर्षमा अध्ययनरत बिद्यार्थीहरुले एक औपचारिक कार्यक्रम आयोजना गरि चौथो बर्षमा अध्यनरत बिद्यार्थीहरुलाई बिदाई गरेका छन्.............