साप्ताहिक राशिफल | Weekly Rashifal - Mero Kundali

साप्ताहिक राशिफल

बि.स. २०७७ कार्तिक १ गते, शनिबारअसोज शुक्ल प्रतिपदा राती ०९:२३ सम्म

मेष राशी (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) - Aries

तपाईंको स्वास्थ्यमा सकारात्मक परिवर्तन आउने छ ।लक्ष्य प्राप्तिको योग छ ।पारिवरिक जीबनमा सन्तुलन राख्ने प्रायस गर्नु होला ।

वृष राशी (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) - Taurus

धनहानिको सम्भावना छ ।ध्यान,योग तथा आध्यत्मिकताको क्षेत्रमा प्रगती हुनेछ ।कम बोल्नु होला, नत्र सामाजिक प्रतिष्ठामा कमी आउन सक्छ ।

मिथुन राशी (का, कि, कु, घ, ङ, छ, के, को, हा) - Gemini

मानसिक चिन्ता तथा समस्याहरु हटेर जानेछन ।पारिवरिक जीबन सुखद रहनेछ,भाइ-बहिनिबाट सहयोग प्राप्त हुनेछ ।बिश्वासिलो व्यक्तिसँग मात्र लेनदेन गर्नु होला ।

कर्कट राशी (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) - Cancer

कार्यक्षेत्रमा रचनात्मक शैली प्रस्तुत गर्नु हुनेछ ।यदी तपाईं बेरोजगार हुनुहुन्छ भने जागिर मिल्ने सम्भावना छ ।समाजमा मानसम्मान बढ्ने छ ।

सिंह राशी (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) - Leo

रिसलाई नियन्त्रण गर्नु होला ।सकारात्मक परिवर्तन ल्याउने प्रयास गर्नु होला ।कार्यक्षेत्रमा ध्यान लगाएर काम गर्नु होला ।

कन्या राशी (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) - Virgo

मानसिक चिन्ता बढ्ने छ ।मानसिक शान्तिको लागी आध्यात्मिक पुस्तक अध्ययन गर्नु होला ।कार्यक्षेत्रमा सफलता प्राप्त हुनेछ ।

तुला राशी (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) - Libra

दांपत्य जीबन सुखद रहनेछ ।व्याबसायिक क्षेत्रमा साबधानी अपनाउनु पर्ने देखिन्छ ।साझेदारी व्याबसाय छ भने मनमुटाब हुन सक्छ ।

वृश्चिक राशी (तो, ना, नि, नु, ने, नो, या, यि, यु) - Scorpio

शत्रुलाई तार्किक क्षमताले पराजित गर्नु हुने छ ।कार्यक्षेत्रको दिक्कत समाधान हुनेछ ।साझेदारी व्यबसायमा मुनाफा होला ।

धनु राशी (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) - Sagittarius

बौद्धिक क्षमता बढ्ने छ ।परिक्षामा सफल हुनुहुनेछ ।शत्रुहरुले गिराउन खोज्ने छन तर परास्त गर्नुहुनेछ ।

मकर राशी (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) - Capricorn

पारिवरिक जीबनमा समस्या आउनेछ ।आमा बुवाको सल्लाह सुझाबलाई मनन गर्नु होला ।उच्चशिक्षा अध्ययनको लागी शुभ समय छ ।

कुम्भ राशी (गु, गे, गो, सा, सि, सु, से, सो, दा) - Aquarius

जीबनमा सकारात्मक परिवर्तन आउनेछ ।साहस र पराक्रम बढ्ला ।भाइ-बहिनी सँगको सम्बन्ध प्रगाढ हुनेछ ।

मीन राशी (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) - Pisces

आर्थिक मामिलामा साबधान रहनु होला ।जरुरत भन्दा ज्यादा खर्च गर्नबाट बच्नुहोला ।पारिवारिक जीबन सुखद रहनेछ ।

                  अधिक जानकारीको लागि, तपाईंले Playstore मा Mero Kundali एप डाउनलोड गर्न सक्नुहुन्छ । तपाईंले Mero Kundali एप बाट राशिफल पढनुका साथ साथै ज्योतिषलाई नि:शुल्क प्रश्न सोध्न सक्नुहुन्छ,चीना अर्डर गर्न सक्नुहुन्छ र पुजा सामाग्रीहरु पनि अर्डर गर्न सक्नुहुन्छ ।

Related Post