गुल्मीको वामीटक्सारमा सन्चालित तिवारी स्टेशनरी एन्ड सुज ब्याग हाऊसले दियो ग्राहक हरू लाई अत्यधिक सन्तुस्टी

युनिक खवर

✒️गुल्मीको वामीटक्सार बजारमा केहि समय अगाडि देखि सन्चालनमा आएको तिवारी स्टेशनरी एन्ड सुज ब्याग हाऊसले यस क्षेत्रमा निकै चर्चा कमाएको छ।

सम्पुर्ण किसिमका स्टेशनरी सामानहरू,स्कुल कलेजका पुस्तक हरू,जुता,ब्याग,स्कुल क्याम्पसका रेडिमेड ड्रेस,लेडिज र जेन्स पार्टी सुज साथै स्पोर्ट्स सामाग्रीहरू उपलब्ध रहेको ब्यबस्थापक सुस्मा सापकोटा तिवारीले बताऊनु भयो।

वामीटक्सारको भित्री बजारको हुलाक कार्यलय नजिकै रहेको यस पसलमा वामीटक्सार आसपासको क्षेत्रका ग्राहक हरूले०७९-४१२०२९,९८६०१३६२४५,९८५७०६४१२९ मा फोन सम्पर्क गरेर आबश्यक सामानको अर्डर गरेमा तुरून्तै घर घरमा सामान पठाऊन सकिने समेत तिवारीले जानकारीदिनु भयो।

एऊटै स्थानबाट धेरै प्रकारका बस्तुहरूको किनमेल गर्ने अवसर हुदा ग्राहक हरूको समय पनि बचत हुने गरेको छ।यस प्रकारको सेवा देशका मुख्य मुख्य शहरहरूमा देखेका ग्राहकहरूले वामीटक्सारमा पहिलोपटक देख्दा निकै चकित देखिएका छन।

स्थापना भएको छोटै समयमा सुपथ मुल्यको पसल को रूपमा आफ्नो परिचय बनाएको तिवारी स्टेशनरी एन्ड शुज ब्याग हाउसमा यस मुसिकोट नगरपालिका सहितका बिभिन्न बिधालयमा अध्यापनरत शिक्षकहरूले अर्डर गरेमा शिक्षक पोशाक हरू पनि उपलब्ध गराऊन सकिने पसल सन्चालक सुस्माले बताऊनु भयो।

‘प्रेम,स्नेह,सेवा,सहानुभूति र मानबता आदिको भावनाले यो ब्यबसाय सन्चालन गरेका छौ,नाफा कमाऊने उध्देश्य मात्रै छैन’सुस्माले बताऊनु भयो।

पढेको मान्छे किन जागिरमा नलागि ब्यबसाय तर्फ आकर्षित हुनुभोत भन्ने हाम्रो जिज्ञासामा सुस्माको भनाई यस्तो छ:’आजको युगमा ब्यबसायको कार्य क्षेत्र तथा परिणाममा ब्यापक बिकास एवम बिस्तार हुदै आएको छ।

सम्पुर्ण बिश्वनै ब्यबसायकमुलक हुदै गएकोले यो समाजको बिभिन्न अंगको रूपमा बिकसित हुदै आएको छ।समाज तथा देशको प्रगति र सम्बृध्दि धेरै हद सम्म त्यस मुलुकको ब्यबसायमा भरपर्ने देखिन्छ।यसप्रकार ब्यबसायको महत्व लाई बुझेर आफु यसप्रकारको ब्यबसाय तर्फ आकर्षित हुन पुगें’

गुल्मी लगायत बाग्लुड०का बिभिन्न क्षेत्र हरूमा आफ्नो सामान थोक तथा फुटकर जाने गरेको भन्दै ग्राहक हरू लाई आफुहरूले भगवान ठान्ने गरेको पसल सन्चालक सुस्मा तिवारीको भनाई रहेको छ।

गत बर्ष देखि बिमा ब्यबसायमा समेत संलग्न सुस्माले आफ्नै निजी निवासमा एशियन लाईफ ईन्स्योरेन्सको सम्पर्क कार्यलय स्थापनागरी बिमा ब्यबसाय समेत सन्चालन गर्नु भएकोछ।

अत्यन्तै कृयाशिल अभिकर्ताको रूपमा सुस्मा लाई लिएका छौ’एशियन लाईफ ईन्स्योरेन्स गुल्मी उपशाखा प्रमुख राजन के सी ले बताऊनु भयो।

Related Post
सुनको मुल्यमा भारी गिरावट

सुनको मुल्यमा भारी गिरावट

कोभिड १९ विरुद्धको खोप रसियाले तयार पारेको खबरले अन्तर्राष्ट्रिय बजारमा लगानीकर्ताको मनोबल उच्च भएका कारण सुनको मुल्य ओरालो लागेको तथा डलर मजबुत हुन थालेका कारण सुनका लगानीकर्ता नाफा सुरक्षित गर्न लागेको व्यवसायीहरुको दाबी छ।

मुख्य कार्यालय बाहेक सबै शाखा बन्द गर्ने बैंकहरुको निर्णय

मुख्य कार्यालय बाहेक सबै शाखा बन्द गर्ने बैंकहरुको निर्णय

काठमाडौं उपत्यकामा निषेधाज्ञामा भएपछि हरेक वाणिज्य बैंकको काठमाडौंमा पाँचवटा, भक्तपुरमा १ वटा र ललितपुरमा २ वटा गरी आठ शाखा सञ्चालन गर्ने निर्णय भएको थियो।