स्याङ्जाको कालीगण्डकी गाउँपलिकामा थप एक जना कोरोना संक्रमितको मृत्यु भए पछि सिंगो गाउँ नै सिल

युनिक खवर✍️

कालीगण्डकी गाउँपालिका वडा नम्बर ५ का अन्दाजी ७० वर्षका एक पुरुषको कोरोना संक्रमणका कारण मृत्युु भएकोले अर्को सूचना जारी नभए सम्मको लगि वडा नम्बर ५ मा अवस्थित बेल्टारी गाउँ नै पूर्णरूपमा सिल गरिएको कालीगण्डकी गाउँपालिकाका प्रशासकीय अधिकृत दिनेश ज्ञवालीले जानकारी दिनु भयो।

ठूलो सङ्ख्यामा अन्य संक्रमितहरु हुन सक्ने र संक्रमणको जोखिम उच्च रहेकोले वडा नम्बर ५ को बेल्टारी क्षेत्रको पूर्वमा इरेखोला , दक्षिणमा कालीगण्डकी नदि , उत्तरमा जैपते र पश्चिममा बास्टारी क्षेत्रलाई सिल गरिएको समेत प्रशासकीय अधिकृत ज्ञवालीले जानकारी दिनुभयो।सो क्षेत्रमा लक्षण सहितका र संक्रमित मृतक संगको सम्पर्कमा आएकाहरुको एन्टिजेन परिक्षणको तयारी गरिएको पालिकाले जनाएको छ।

Related Post
विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी रास्ट्रप्रमुख फिनल्यान्डकी प्रधानमन्त्री सना मारिनले गएको आइतबार आफ्ना प्रेमी मार्कस रायकोनेनसँग विवाह गरेकी छिन्।उनीहरु लामो समयदेखि प्रेमसम्बन्धमा रहँदै आएका थिए। लामो प्रेमलाई गएको आइतबार दुबैले विवाहमा परिणत गरेका हुन्।सिमित आफन्त र साथीभाइका बीच मरिनको विवाह सम्पन्न भएको हो।

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

वडा अध्यक्ष काफ्लेले आफुलाई पिडित पक्षले रुदै घटना स्थलमा बोलाए पछि तुरुन्तै प्रहरीलाई फोन गरेको बताऊनु भएको छ।प्रहरी बोलाऊने बाहेक आफ्नो उक्त बिबाद मिलाऊन भनेर कुनै संलग्नता नरहेको