सामाजिक बिकास मन्त्री सुदर्शन बराल लाई कार्यक्रमको धपडी

रामकृस्ण कंडेल,वामीटक्सार

लुम्बिनी प्रदेशका सामाजिक बिकास मन्त्री सुदर्शन बराल केहि दिन अगाडि देखि गुल्मी जिल्लाका बिभिन्न कार्यक्रम हरूमा निकै ब्यस्त देखिनु भएको छ।बिहान देखि सॉझ अबेर सम्म शिलान्यास,उदघाटन तथा जनता हरू संग भेटघाटको कार्यक्रममा मन्त्री बराल ब्यस्तता देखिएको हो।

श्री ग्वादी माध्यमिक विद्यालयको चार कोठे भवन को उद्घाटन,देउराली - कोलौदी जोड्ने झोलुङ्गे पुलको शिलान्यास गर्नु भएको छ।

युथ भिजन युवा क्लव चन्द्रकाेट ८ मजुवा गुल्मी मा नेपाल सरकारका नेपाल कम्युनिस्ट पार्टी( नेकपा)गुल्मी जिल्ला क्षेत्र नं १ क सामसद ,लुम्बिनी प्रदेशका माननिय सामाजिक विकास मर्त्री सुर्दशन बलाल बाट मजुवाको कभर्डहल उध्घाटन गर्नु भएको छ।

मन्त्री बराल दम्का पाेखरि काे सिलन्यास, रामकाेट प्रा वि दम्का को नवनिर्मित भवनको समुदघाटन गर्नु भएको छ।

चाेरकाटे शान्तिपुर सडक कालाेपत्रे काे सिलान्यास,धुरपुर साेता तटवन्ध काे सिलान्यास,नेपाल कम्युनिष्ट पार्टि ( नेकपा) रुपाकाेट काे कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न गर्नु भएको छ।

कार्यक्रमको अवसरमा मन्त्री बलालले आफु यस क्षेत्रको जन निर्बाचित सभासद पनि भएकोले आफुले चुनाबको समयमा ब्यक्त गरेका प्रतिबध्दता हरू पुरा गरेरै छोड्ने र जनताको सुख दुखमा संगै रहने प्रतिबध्दता ब्यक्त गर्नु भएको बताईएको छ।

Related Post
विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी रास्ट्रप्रमुख फिनल्यान्डकी प्रधानमन्त्री सना मारिनले गएको आइतबार आफ्ना प्रेमी मार्कस रायकोनेनसँग विवाह गरेकी छिन्।उनीहरु लामो समयदेखि प्रेमसम्बन्धमा रहँदै आएका थिए। लामो प्रेमलाई गएको आइतबार दुबैले विवाहमा परिणत गरेका हुन्।सिमित आफन्त र साथीभाइका बीच मरिनको विवाह सम्पन्न भएको हो।

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

वडा अध्यक्ष काफ्लेले आफुलाई पिडित पक्षले रुदै घटना स्थलमा बोलाए पछि तुरुन्तै प्रहरीलाई फोन गरेको बताऊनु भएको छ।प्रहरी बोलाऊने बाहेक आफ्नो उक्त बिबाद मिलाऊन भनेर कुनै संलग्नता नरहेको