एमाले वडा कमिटि तानसेन १ पाल्पाको दोस्रो अधिवेशन सम्पन्न

जयराम सापकोटा,तानसेन✍️

नेकपा एमाले वडा कमिटि तानसेन १ पाल्पाको दोस्रो अधिवेशन सम्पन्न भएको छ।वडाकमिटि अध्यक्ष खडानन्द न्यौपानेको शभापतित्वमा सम्पन्न अधिवेशनले वडा नं. १ वाट नव निर्वाचित नगरकमिटि सदस्यहरुलाई सफलताको कामना गर्दे वधाई सहित सम्मान गरिएको थियो ।

यसै गरि वडा कमिटिको दोस्रो अधिवेशनले वडा नं. १ भित्र ६८ पूरा गरेका पार्टी संगठित सदस्यलाइ टीका खादा र प्रमाण पत्रले सम्मान गरेको थियो र भने कमिटिले पुर्व वडा कमिटि अध्यक्ष नन्दलाल भुसाललाई वहाँले पार्टीलाई पुर्याउनु भएको योगदानको उच्च मुल्यांकन गर्दे प्रमुख अतिथिवाट दोसल्ला सहित प्रमाण पत्रले सम्मान गरेको थियो । कार्यक्रममा अनेम संघ नगरकमिटि अध्यक्ष रेनुका वस्याल, वुद्धिजिवि परिषद नगर सचिव विण्णु प्र.श्रेष्ठ, जिल्ला सल्लाहकार परिषद सदस्यको तर्फवाट चिरञ्जीवी खनाल, जेष्ठ पार्टी संगठित सदस्यको तर्फवाट गोविन्द ढुंगाना, नगर कमिटि उपाध्यक्ष शशि श्रेष्ठ, नगरकमिटि अध्यक्ष गुराँस आत्रेय, पुर्व वडाध्यक्ष तथा जिल्ला सदस्य पोषकान्त वस्याल, विण्णु कार्की, लक्ष्मी ज्ञवाली, जिल्ला सचिवालय सदस्य चिरन्जिवी पोखरेल प्रमुख अतिथि धनेन्द्रराज घिमिरे लगायतले शुभ~कामना दिनु भएको थियो ।

दोस्रो अधिवेशन पछिको बन्द शत्रले २३ जनाको वडा कमिटि सर्वसम्मत निर्वाचित गरेको छ । जसको

अध्यक्ष - जित वहादुर के सि

उपाध्यक्ष -जयराम सापकोटा

सचिवमा - मन्जु गैरे

उपसचिवमा-श्रृजना खड्का

उपसचिव- रीता विक निर्वाचित भएका छन भने सदस्यमा क्रमस: घनस्याम भट्टराई, रोमलाल भट्टराई, वेद प्रसाद न्यौपानेयमकला भन्डारी, हरिनारायण ढकाल, अम्विका भट्टराई,दुर्गा कुमारी वस्याल, देवका गैरे, मीना हमाल,चित्रकला न्यौपाने, लक्ष्मी अर्याल, खोमराख वस्याल,कल्पना खड्का, बाल कुमारि थापा, मीना वस्याल, दिपा घिमिरे, दिपा गहतराज र नवलसिंह वस्याल निर्वाचित हुनु भएकोछ । वाँकी सदस्यहरु वडाकमिटिको पहिलो वैठकवाट मनोनित गर्न सकिने निर्वाचन मन्डल अधिकृत मित्रलाल नेपालीले जानकारी दिनुभयो ।

कार्यक्रम वडा कमिटि उपाध्यक्ष विण्णु वस्यालको स्वागत र सचिव जयराम सापकोटाको संचालनमा सम्पन्न भएको हो ।

Related Post
विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी रास्ट्रप्रमुख फिनल्यान्डकी प्रधानमन्त्री सना मारिनले गएको आइतबार आफ्ना प्रेमी मार्कस रायकोनेनसँग विवाह गरेकी छिन्।उनीहरु लामो समयदेखि प्रेमसम्बन्धमा रहँदै आएका थिए। लामो प्रेमलाई गएको आइतबार दुबैले विवाहमा परिणत गरेका हुन्।सिमित आफन्त र साथीभाइका बीच मरिनको विवाह सम्पन्न भएको हो।

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

वडा अध्यक्ष काफ्लेले आफुलाई पिडित पक्षले रुदै घटना स्थलमा बोलाए पछि तुरुन्तै प्रहरीलाई फोन गरेको बताऊनु भएको छ।प्रहरी बोलाऊने बाहेक आफ्नो उक्त बिबाद मिलाऊन भनेर कुनै संलग्नता नरहेको