‘रेम श्रीस बचाऔ’अभियानका सहयोगदाता हरू प्रती अध्यक्ष सापकोटा बाट आभार ब्यक्त

रामकृस्ण कंडेल वामीटक्सार✍️

वामी सेवा समिति जापानका अध्यक्ष तथा युवा समाजसेबि कृष्ण प्रसाद सापकोटाले ’रेम श्रीस बचाऔ’अभियानमा सहयोग गर्नुहुने सम्पुर्ण सहयोगदाता हरू प्रती आभार तथा धन्यबाद ब्यक्त गर्नु भएको छ।संस्थाको तर्फ बाट सहयोगदाता हरू प्रति सम्मान प्रकट गर्दै मृगौलामा गम्भीर समस्या देखापरी जापानमै उपचार गराई रहनुभएका बिरामी

रेम श्रीसको सिघ्र स्वास्थ्य लाभको कामना गर्नु भएको छ।अध्यक्ष सापकोटाले गुल्मी वामीटक्सार घर भई हाल जापानमा कार्यरत मृगौला बिरामी श्रीस लाई बचाऊने दायित्व र कर्तव्य हामी सबैको हो भन्दै सबैले सक्दो सहयोग गर्न बिशेष आग्रह गर्नु भएको छ।यस अभियानमा आफुले पनि रू ३० हजार जापानी येन सहयोग गर्नुभएको छ।

ऐले सम्म रेम श्रीस बचाऔ अभियानमा १३५ जना ब्यक्तिहरूले सहयोग रकम घोषणा गरिसक्नु भएको तथा करिब ११ लाख जापानी येन संकलन भएको जानकारी युनिक खवर डट कम लाई प्राप्त भएको छ।

Related Post
विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी रास्ट्रप्रमुख फिनल्यान्डकी प्रधानमन्त्री सना मारिनले गएको आइतबार आफ्ना प्रेमी मार्कस रायकोनेनसँग विवाह गरेकी छिन्।उनीहरु लामो समयदेखि प्रेमसम्बन्धमा रहँदै आएका थिए। लामो प्रेमलाई गएको आइतबार दुबैले विवाहमा परिणत गरेका हुन्।सिमित आफन्त र साथीभाइका बीच मरिनको विवाह सम्पन्न भएको हो।

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

वडा अध्यक्ष काफ्लेले आफुलाई पिडित पक्षले रुदै घटना स्थलमा बोलाए पछि तुरुन्तै प्रहरीलाई फोन गरेको बताऊनु भएको छ।प्रहरी बोलाऊने बाहेक आफ्नो उक्त बिबाद मिलाऊन भनेर कुनै संलग्नता नरहेको