राेटरि क्लव अफ तिलाेत्तमाले रँगायाे रुरु १ च्यूरेककाे विध्यालय भवन

कृष्ण अन्जान,रुरु

हाेलि पर्वकाे अवसर पारेर राेटरि क्लव अफ तिलाेत्माले रुरुक्षेत्र १ काे थाेर्गा च्युरेक अाधारभुत प्राथमिक विध्यालयकाे भवनलाई रँगाएर विध्यालय लाई हस्तान्तरण गरेकाे छ ।राेटरी क्लवकाे वार्षिक हाेलि मिलन कार्यक्रममा याे वर्ष राेटरी क्लव अफ तिलाेत्तमाले रुरुक्षेत्रकाे याे विध्यालयलाई राेजेकाे हाे ।

कार्यक्रममा बाेल्दै अवसरकाे खाेजिमा शहर बस्ने हरुले गाउँलाई सम्झेर गाउँघरकाे विध्यालयलाइ गरेकाे सगयाेग अतुलनिय भएकाे रुरुक्षेत्र गाउँपालिकाका सामाजिक विकास समितिका सभापति समेत रहनु भएका वडा न ३ का अध्यक्ष शेषनारायण पौडेलले बताउनु भयाे ।

अध्यक्ष पौडेलले सडक सन्जालले शहर सँग गाउँकाे पहुँचलाइ सजिलै जाेडेकाे बताउनु हुँदै गाउँकाे विकासमा शहर बस्ने हरुले चासाे दिनु पर्ने बताउनु भयाे ।

कार्यक्रममा बाेल्दै राेटरि क्लव अफ तिलाेत्तमका अध्यक्ष गाेपाल ज्ञवालीले क्लवले हरेक वर्ष काे वार्षिक कार्यक्रम अनुसारकाे सिग्नेचर प्राेजेक्ट याे वर्ष हाेलिमिलनकाे रुपमा थाेर्गा च्यूरेक अाधारभुत प्राथमिक विध्यालयमा रँगराेगन गरिएकाे बताउनु भयाे ।नितान्त राेटरि क्लवका सदस्य हरुले रकम उठाएर याे कार्यक्रमकाे अायाेजना गरिएकाे अध्यक्ष ज्ञवालीले बताउनु भयाे ।

हरेक वर्ष विभिन्न ठाउँका विध्यालय हरुमा हाेलि मिलन कार्यक्रम अन्तरगत विध्यालय रँग राेगन गर्ने क्रममा अाफ्नै गाउँकाे विध्यालयलाइ रँगाउन पाउँदा खुशि लागेकाे बताउनु भयाे ।कार्यक्रममा अाफ्नाे धारणा राख्दै पत्रकार कृष्ण अन्जानले गाउँ सम्झे मात्र जन्मभुमि प्रति सम्मान हुने बताउनु भयाे ।

राेटरि क्लव अफ तिलाेत्तमा अध्यक्ष गाेपाल ज्ञवालीकाे अध्यक्षतामा भएकाे कार्यक्रममा विध्यालय का प्रधानध्यापक राेमनाथ ज्ञवाली विध्यालय व्यवस्थापन समितिका सदस्य बसन्त क्षेत्रीले अाफ्ना धारणा राख्नु भएकाे थियाे ।

राेटरियन निरज श्रेष्ठले स्वागत गर्नु भएकाे कार्यक्रममा कान्तिपुर दैनिकका पत्रकार दिपेन्द्र बडुवालले धन्यवाद ज्ञापन गर्नु भएकाे थियाे ।कार्यक्रममा राेटरि क्लब अफ तिलाेत्तमाका पदाधिकारी हरुकाे उपस्थिति रहेकाे थियाे ।

राेटरि क्लव अफ तिलाेत्तमाले थाेर्गा च्यूरेककाे प्राथमिक विध्यालयकाे चारकाेठे ब्लकमा रँगराेगन गरेकाे हाे ।

Related Post
विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी रास्ट्रप्रमुख फिनल्यान्डकी प्रधानमन्त्री सना मारिनले गएको आइतबार आफ्ना प्रेमी मार्कस रायकोनेनसँग विवाह गरेकी छिन्।उनीहरु लामो समयदेखि प्रेमसम्बन्धमा रहँदै आएका थिए। लामो प्रेमलाई गएको आइतबार दुबैले विवाहमा परिणत गरेका हुन्।सिमित आफन्त र साथीभाइका बीच मरिनको विवाह सम्पन्न भएको हो।

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

वडा अध्यक्ष काफ्लेले आफुलाई पिडित पक्षले रुदै घटना स्थलमा बोलाए पछि तुरुन्तै प्रहरीलाई फोन गरेको बताऊनु भएको छ।प्रहरी बोलाऊने बाहेक आफ्नो उक्त बिबाद मिलाऊन भनेर कुनै संलग्नता नरहेको