शिक्षा क्षेत्रमा सहभागी हुने हरु लाई तत्काल खाेप लगाउने व्यवस्था गरियोस: रोहित भन्डारी

कृष्ण अन्जान

नयाँ भेरियन्ट सहितकाे काेभिडकाे सँक्रमण फैलिई रहँदा म नागरिक काेभिड बिरुद्धकाे खाेपकाे व्यग्र प्रतिक्षामा रहेका छन ।

रुरुक्षेत्र गाउँ पालिका भित्रका आम नागरिक हरुकाे चासाे कसरी काेभिड बिरुद्धकाे खाेप पाउन सकिएला भन्ने छ ।

राज्यले यश अघि ६५ देखि माथिका नागरिक हरुका लागि खाेपकाे व्यवस्थापन गरेकाे र यसपटक ६२ देखि ६४ वर्षका नागरिक हरुका लागि पहिलाे चरणकाे खाेप लागाई सकेकाे छ तर ठुलाे समूह उल्लेखित उमेर समुह भन्दा कम उमेरका खाेपकाे प्रतिक्षामा रहेका छन ।

काेभिडकाे खाेपले सँक्रमणबाट वचन सकिने म मानिसकाे साेँचाई रहेका कारणले पनि माग बढेकाे हाे ।

मुख्य रुपले काेभिडले सबै भन्दा असर गरेकाे शैक्षिक क्षेत्रमा काेभिड विरुद्धकाे खाेप सुनिश्चितता गर्न सरकारलाई अत्यधिक दवाव परेकाे छ ।

सधै विध्यार्थी हरुकाे भिडभाडमा रहनु पर्ने शिक्षक सुरक्षित रहनु पर्छ कि पर्दैन राज्यले शिक्षा क्षेत्रका खाेप लगाउने व्यवस्था तुरुन्त गर्नु पर्ने रिडी माध्यमिक विध्यालयका प्रधानाध्यपक राेहित भण्डारीकाे धारणा छ ।

काेभिडका कारण यदि सबैभन्दा प्रभावित छ भने त्याे शिक्षा क्षेत्रहाे विध्यार्थीकाे पठन सँस्कृतिमा असर गरेकाे छ शिक्षक हरु निष्कृय छन तर राज्य शैक्षिक क्षेत्रमा खाेपकाे सुनिश्चितता गर्न किन उदासीन छ फुले नबुझेकाे भण्डारीले भन्नु भयाे ।

हामीले शैक्षिक क्षेत्रमा यथासिघ्र खाेपकाे व्यवस्था गर्न राज्यका निकाय हरुलाई ज्ञापनपत्र पनि बुझाएका छौँ तर सुनुवाइ भएन भण्डारीकाे गुनासाे छ ।

चैत्र देखि शैक्षिक क्षेत्र बन्द छन ,वार्षिक परीक्षा गर्ने समय पनि घर्कि सकेकाे छ ।विध्यार्थी हरुमा नपढेपनि पास भईन्छ भन्ने मानसिकता भरिएकाे छ शिक्षक घरमै छन विध्यालय वरिपरि झार उम्रेकाे छ कक्षाकाेठा हरु माकुराले जालाे लगाएकाे छ तर काेभिड का कारण विध्यालय खाेल्न नसक्नु बाध्यता बनेकाे छ ।

काेभिडकाे यतन कति महिना लम्विने हाे यकिन छैन सरकारले असारदेखि पठन पाठनलाई अगाडी बढाउने भनिरँहदा शिक्षक हरु भने खाेपकाे सुनिश्चितता नहुँदा सम्म विध्यालय खाेल्न नसकिने अडानमा छन

Related Post
विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी रास्ट्रप्रमुख फिनल्यान्डकी प्रधानमन्त्री सना मारिनले गएको आइतबार आफ्ना प्रेमी मार्कस रायकोनेनसँग विवाह गरेकी छिन्।उनीहरु लामो समयदेखि प्रेमसम्बन्धमा रहँदै आएका थिए। लामो प्रेमलाई गएको आइतबार दुबैले विवाहमा परिणत गरेका हुन्।सिमित आफन्त र साथीभाइका बीच मरिनको विवाह सम्पन्न भएको हो।

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

वडा अध्यक्ष काफ्लेले आफुलाई पिडित पक्षले रुदै घटना स्थलमा बोलाए पछि तुरुन्तै प्रहरीलाई फोन गरेको बताऊनु भएको छ।प्रहरी बोलाऊने बाहेक आफ्नो उक्त बिबाद मिलाऊन भनेर कुनै संलग्नता नरहेको