पाल्पामा नियमित वैठक तथा अन्तरकृया कार्यक्रम सम्पन्न

युनिक खवर सम्बाददाता,तानसेन✍️

पाल्पा होटल तथा रेष्टुरेन्ट व्यवसायी संघको नियमित वैठक एवं रुपन्देही होटल तथा रेष्टुरेन्ट व्यवसायी संगको अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ ।

अन्तरक्रिया कार्यक्रममा रुपन्देही होटल व्यवसायी समितिका अध्यक्ष लेखनाथ भन्डारी,वरिष्ट उपाध्यक्ष माधव खनाल, पर्यटन उपाध्यक्ष रोमकान्त पान्डे,प्रथम उपाध्यक्ष टंक प्रसाद पराजुली,द्वितीय उपाध्यक्ष प्रेम प्रसाद भट्टराई, महासचिव अर्जुन थापा, कोषाध्यक्ष राम व. न्यौपाने, महिला सदस्य धन कुमारी गौतम, याक ब्रुअरी कम्पनी लिमिटेडका डिपुटी म्यानेजर प्रितम गिरी, पाल्पा होटल व्यवसायी संघका पुर्व अध्यक्ष मोहन प्रसाद श्रेष्ठ, उपाध्यक्ष सुशील नेपाल, कोषाध्यक्ष अमन श्रेष्ठ, सचिव धिरेन प्रधान सदस्य टंक घिमिरे सहितका व्यक्तिहरुले आआफ्ना तर्कहरु राखेका थिए अन्तरकृयामा भाग लिएका रुपन्देहीका होटल व्यवसायी संघका पदाधिकारिहरुले इन्डिया वाट आउने प्रर्यटक पाल्पामा किन अडिदैनन् ।

पाल्पा पर्यटनको मुख्य आर्कषण गन्तव्य किन वन्न सकेन, रुपन्देही होटल समिति र पाल्पा होटल वयवसायीहरु किन ऐले सम्म नजिक हुन सकिएन, पाल्पा वुटवल सडक खन्डमा वन्ने खाजाहरुको मुल्यमा किन एकरुपता छैन। त्यहाँ पाइने पकौडा चुकौनी आदीको सरसफाई र गुरस्तरको अनुगमन किन भईरहेको छैन यहि भईरहेको छ भने त्यहाँको सरसफाई र गुरस्तरमा किन सुधार हुन सकेको छैन भन्ने वारे जिज्ञासा राखेका थिए भने सुधार गर्न सकिने साझा अवधारणा मध्ये रुपन्देही र पाल्पाको व्रोसन एउटै वनाएर पाल्पा वसाई पछि रुपन्देहीका प्रयटकिय क्षेत्र घुम्नुपर्छ भन्ने जानकारी पाल्पाले दिनु पर्ने र रुपन्देहीले त्यहाँ आएका प्रर्यटक एक पटक पाल्पाका विभिन्न प्रर्यटकिय स्थल हेरेर मात्र अन्त जानुपर्छ भन्ने वातावरण नमिलाउदा सम्म पाल्पाको विकाशले फड्को मार्न नसक्ने धारणा राखेका थिए।

कार्यक्रम पाल्पा होटल तथा रेष्टुरेन्ट व्यवसायी समितिका अध्यक्ष लक्ष्मण वस्यालले आगन्तुक अतिथि ज्युहरुलाई टीका र खादा तथा पाल्पाली ढाका टोपीले स्वागत एवं अभिन्दन गर्नु भएको थियो, भने रुपन्देही होटल व्यवसायी संघका अध्यक्षले पाल्पा होटल व्यवसायी संघका अध्यक्षलाई आफ्नो संघको क्यालेन्डर र व्रोसरहरु सहित मायाको चिनो प्रदान गर्नुभएको थियो ।

कार्यक्रम अध्यक्ष लक्ष्मण वस्यालको सभापतित्व र महासचिव जयराम सापकोटाको संचालनमा सम्पन्न भएको हो ।

Related Post
विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी रास्ट्रप्रमुख फिनल्यान्डकी प्रधानमन्त्री सना मारिनले गएको आइतबार आफ्ना प्रेमी मार्कस रायकोनेनसँग विवाह गरेकी छिन्।उनीहरु लामो समयदेखि प्रेमसम्बन्धमा रहँदै आएका थिए। लामो प्रेमलाई गएको आइतबार दुबैले विवाहमा परिणत गरेका हुन्।सिमित आफन्त र साथीभाइका बीच मरिनको विवाह सम्पन्न भएको हो।

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

वडा अध्यक्ष काफ्लेले आफुलाई पिडित पक्षले रुदै घटना स्थलमा बोलाए पछि तुरुन्तै प्रहरीलाई फोन गरेको बताऊनु भएको छ।प्रहरी बोलाऊने बाहेक आफ्नो उक्त बिबाद मिलाऊन भनेर कुनै संलग्नता नरहेको