बैशाख २१ गतेबाट लागु हुने गरि बागलुङ नगरपालिकामा निशेधाज्ञा

राजन रेग्मी,बागलुङ बैशाख १९

बागलुङमा कोभिड–१९ कोरोना भाईरस संक्रमण दिन चौगुना रातमा आठगुना हुर्दै गएपछि बैशाख २१ गतेबाट लागु हुने गरि १० दिनका लागी बागलुङ नगरपालिकामा निशेधाज्ञा हुने भएको छ । आईतबार दिउसो बसेको जिल्ला कोभिड ब्यवस्थापन समितिको बैठकले २४ घन्टाको समय दिएर बैशाख २१ गतेबाट निषेशाज्ञा जारी गरेको हो । यस अघि जिल्लाको वडा नम्बर १२, १३ र १४ मा बिद्यालय तथा समुदायस्तरमा कोरोना देखिएपछि उक्त वडाहरुमा निशेधाज्ञा जारी गरिसकिएको छ ।

नेपाल सरकारले बागलुङसहित अन्य १८ जिल्लालाई कोरोनाको प्रभावित जिल्लाको सूचिमा राखेको छ । बागलुङमा पछिल्लो समयमा कोरोना भाईरसका बिरामीको संख्या बढ्दै गएको छ ।

Related Post
विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी रास्ट्रप्रमुख फिनल्यान्डकी प्रधानमन्त्री सना मारिनले गएको आइतबार आफ्ना प्रेमी मार्कस रायकोनेनसँग विवाह गरेकी छिन्।उनीहरु लामो समयदेखि प्रेमसम्बन्धमा रहँदै आएका थिए। लामो प्रेमलाई गएको आइतबार दुबैले विवाहमा परिणत गरेका हुन्।सिमित आफन्त र साथीभाइका बीच मरिनको विवाह सम्पन्न भएको हो।

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

वडा अध्यक्ष काफ्लेले आफुलाई पिडित पक्षले रुदै घटना स्थलमा बोलाए पछि तुरुन्तै प्रहरीलाई फोन गरेको बताऊनु भएको छ।प्रहरी बोलाऊने बाहेक आफ्नो उक्त बिबाद मिलाऊन भनेर कुनै संलग्नता नरहेको