परोपकार बहुउद्देश्यीय सहकारी सस्था को नहर भत्किदा विद्युत उत्पादनमा समस्या

लोकप्रसाद छन्तेल,गुल्मी

अविरल बर्षाले परोपकार बहुउद्देश्यीय सहकारी सस्था प्रा,लि मुसिकोट ७ वामीको नहर भत्किनुका साथै लेदोले पुरिदा बिद्युत अबरुद्ध भएको छ। १८९५ सेयर सदस्य रहेको बहुउद्देश्यीय सहकारी सस्थाका सदस्य ,उद्योगहरु आदि मा असर परेको छ।

पानी परेको र खोला बढेको कारण अहिले मर्मत सुधार हुन नसक्ने बिद्युतका कर्मचारी तेजबहादुर रानाले बताएका छन।समितिको अबलोकन पछि आबस्यक कार्य गरिने कर्मचारी चन्द्रबहादुर घर्तीको भनाइ छ।

Related Post
विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी रास्ट्रप्रमुख फिनल्यान्डकी प्रधानमन्त्री सना मारिनले गएको आइतबार आफ्ना प्रेमी मार्कस रायकोनेनसँग विवाह गरेकी छिन्।उनीहरु लामो समयदेखि प्रेमसम्बन्धमा रहँदै आएका थिए। लामो प्रेमलाई गएको आइतबार दुबैले विवाहमा परिणत गरेका हुन्।सिमित आफन्त र साथीभाइका बीच मरिनको विवाह सम्पन्न भएको हो।

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

वडा अध्यक्ष काफ्लेले आफुलाई पिडित पक्षले रुदै घटना स्थलमा बोलाए पछि तुरुन्तै प्रहरीलाई फोन गरेको बताऊनु भएको छ।प्रहरी बोलाऊने बाहेक आफ्नो उक्त बिबाद मिलाऊन भनेर कुनै संलग्नता नरहेको