गुल्मीमा मोटरसाइकल दुर्घटना हुदा प्रधानाध्यापक खत्रीको मृत्यु

रामकृस्ण कंडेल,गुल्मीदरबार

गुल्मीदरबार गाउपालिका-७ चारपालामा मोटरसाइकल दुर्घटना हुदा गुल्मीदरबार गाउपालिका वडा नम्बर ७ का राम बहादुर खत्रीको मृत्यु भएको छ । शुक्रवार साझ ६ बजेतिर गौडाकोटबाट चारपाला आफ्नो घर फर्किदै गर्दा चारपाला खर्ज्याङ सडकको प्रवेशद्वार घुम्टीदेखि २ सय मिटर पर कल्वर्टको पिलर बाट सडक भन्दा करिव ३ मिटर तल लु २३ प ५०६७ नम्बरको मोटारसाइकल सङै खसेर घाइते भएका खत्रीलाइ उपचारको लागि गुल्मी अस्पताल पुर्याइएको थियो ।अस्पतालले मृत घोषणा गरेको र भोलि पोस्टमार्टम पछि लास आफन्तलाइ बुझाउने प्रहरीले बताइएको छ । मृतक खत्री स्थानिय ठुलोपोखरा माध्यमिक बिध्यालयका प्रधानाध्यापक हुन । दुर्घटनाको कारण अहिलेसम्म खुलेको छैन ।

Related Post
विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी रास्ट्रप्रमुख फिनल्यान्डकी प्रधानमन्त्री सना मारिनले गएको आइतबार आफ्ना प्रेमी मार्कस रायकोनेनसँग विवाह गरेकी छिन्।उनीहरु लामो समयदेखि प्रेमसम्बन्धमा रहँदै आएका थिए। लामो प्रेमलाई गएको आइतबार दुबैले विवाहमा परिणत गरेका हुन्।सिमित आफन्त र साथीभाइका बीच मरिनको विवाह सम्पन्न भएको हो।

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

वडा अध्यक्ष काफ्लेले आफुलाई पिडित पक्षले रुदै घटना स्थलमा बोलाए पछि तुरुन्तै प्रहरीलाई फोन गरेको बताऊनु भएको छ।प्रहरी बोलाऊने बाहेक आफ्नो उक्त बिबाद मिलाऊन भनेर कुनै संलग्नता नरहेको