प्रेस चौतारी नेपालको नवौँ राष्ट्रिय महाधिवेशन माघ २२-२३ मा पोखरामा गर्ने

युनिक खबर✍️

प्रेस चौतारी नेपालले आफ्नो नवौँ राष्ट्रिय महाधिवेशन २०७८ माघ २२-२३ मा पोखरा, कास्कीमा गर्ने निर्णय गरेको छ ।

संगठनका अध्यक्ष गणेश बस्नेतको अध्यक्षतामा नेकपा (एमाले) का उपमहासचिव तथा प्रेस चौतारी नेपालका इन्चार्ज कमरेड पृथ्वीसुब्बा गुरुङ, जनसंगठन समन्वय संयन्त्रका संयोजक कमरेड भानुभक्त ढकाल र संगठनका सहइन्चार्ज कमरेड विष्णु रिजालको उपस्थितिमा लुम्बिनीमा बसेको केन्द्रीय कमिटीको बैठकले उक्त निर्णय गरेको हो ।

Related Post
विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी रास्ट्रप्रमुख फिनल्यान्डकी प्रधानमन्त्री सना मारिनले गएको आइतबार आफ्ना प्रेमी मार्कस रायकोनेनसँग विवाह गरेकी छिन्।उनीहरु लामो समयदेखि प्रेमसम्बन्धमा रहँदै आएका थिए। लामो प्रेमलाई गएको आइतबार दुबैले विवाहमा परिणत गरेका हुन्।सिमित आफन्त र साथीभाइका बीच मरिनको विवाह सम्पन्न भएको हो।

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

वडा अध्यक्ष काफ्लेले आफुलाई पिडित पक्षले रुदै घटना स्थलमा बोलाए पछि तुरुन्तै प्रहरीलाई फोन गरेको बताऊनु भएको छ।प्रहरी बोलाऊने बाहेक आफ्नो उक्त बिबाद मिलाऊन भनेर कुनै संलग्नता नरहेको