गृह मन्त्रालय २४ घण्टै खुला राख्न नवनियुक्त मन्त्री अधिकारीको निर्देशन

काठमाडौं। नवनियुक्त गृहमन्त्री खगराज अधिकारीले गृह मन्त्रालयलाई २४ घण्टै खुला राख्न निर्देशन दिएका छन् । बिहीवार शपथ ग्रहणपछि सिंहदरबारस्थित मन्त्रालय पदभार सम्हाल्दै मन्त्री अधिकारीले मन्त्रालयलाई २४ घण्टै खुला राख्न कर्मचारीलाई निर्देशन दिए।

मन्त्री पदको शपथ लिएर कार्यभार सम्हाल्न मन्त्रालय पुगेका अधिकारीलाई कर्मचारीहरूले फूलको माला र पुष्पगुच्छाले स्वागत गरेका थिए। मन्त्री अधिकारीले गृह मन्त्रालयमा आएको काम १ दिनमै कार्यसम्पादन गर्न समेत निर्देशन दिए । कर्मचारीले सेवाग्राहीको फाइल घुमाएमा कारवाही गर्ने चेतावनी उनले दिए।

Related Post
विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी रास्ट्रप्रमुख फिनल्यान्डकी प्रधानमन्त्री सना मारिनले गएको आइतबार आफ्ना प्रेमी मार्कस रायकोनेनसँग विवाह गरेकी छिन्।उनीहरु लामो समयदेखि प्रेमसम्बन्धमा रहँदै आएका थिए। लामो प्रेमलाई गएको आइतबार दुबैले विवाहमा परिणत गरेका हुन्।सिमित आफन्त र साथीभाइका बीच मरिनको विवाह सम्पन्न भएको हो।

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

वडा अध्यक्ष काफ्लेले आफुलाई पिडित पक्षले रुदै घटना स्थलमा बोलाए पछि तुरुन्तै प्रहरीलाई फोन गरेको बताऊनु भएको छ।प्रहरी बोलाऊने बाहेक आफ्नो उक्त बिबाद मिलाऊन भनेर कुनै संलग्नता नरहेको