जिटिभि नेपालले प्रकाशित गरेको नयॅाबर्ष ०८१ को भित्तेपात्रो बिमोचन

युनिक खवर✍️

जिटिभि नेपाल अनलाईन सुचना केन्द्र प्रा.लि. गुल्मी ले प्रकाशित गरेको वि.स.२०८१ सालको भित्तेपात्रो विमोचन कार्यक्रम सम्पन्न भएको छ।वामीटक्सार स्थित मदुस क्याफेमा एक कार्यक्रम आयोजनागरी भित्तेपात्रो बिमोचन गरिएको हो।वामीटक्सार स्थित मिडिया हाउसका प्रमुख तथा प्रतिनिधिहरूको बिशेष उपस्थितिमा उक्त बिमोचन कार्यक्रम सम्पन्न भएको हो।

भित्तेपात्रो बिमोचन कार्यक्रममा युनिक खवर डट कमका प्रकाशक तथा प्रधान सम्पादक रामकृष्ण कंडेल,जिटिभी नेपालका अध्यक्ष दिपक नेपाली,रेडियो पुष्पान्जलीका अध्यक्ष अर्जुन सापकोटा,रेडियो पुष्पान्जलीका उपाध्यक्ष बिबेक काफ्ले, रेडियो पुष्पान्जलीका स्टेशन म्यानेजर प्रकाश घिमिरे, रेडियो पुष्पान्जलीका समाचार प्रमुख सागर भन्डारी सन्चारकर्मी कौरब खत्री,नब खवर डट कमका भुवन काफ्ले,सुरज नेपाली लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा रामकृष्ण कंडेल,बिबेक काफ्ले,अर्जुन सापकोटा लगायतले संस्थाको महत्व प्रकाश पार्दै सफलताको शुभकामना मन्तब्य राख्नुभएको थियो।

कौरब खत्रीको सन्चालन तथा दिपक नेपालीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।

Related Post
विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी रास्ट्रप्रमुख फिनल्यान्डकी प्रधानमन्त्री सना मारिनले गएको आइतबार आफ्ना प्रेमी मार्कस रायकोनेनसँग विवाह गरेकी छिन्।उनीहरु लामो समयदेखि प्रेमसम्बन्धमा रहँदै आएका थिए। लामो प्रेमलाई गएको आइतबार दुबैले विवाहमा परिणत गरेका हुन्।सिमित आफन्त र साथीभाइका बीच मरिनको विवाह सम्पन्न भएको हो।

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

वडा अध्यक्ष काफ्लेले आफुलाई पिडित पक्षले रुदै घटना स्थलमा बोलाए पछि तुरुन्तै प्रहरीलाई फोन गरेको बताऊनु भएको छ।प्रहरी बोलाऊने बाहेक आफ्नो उक्त बिबाद मिलाऊन भनेर कुनै संलग्नता नरहेको