एमालेले शुरू गर्यो काेभिड सम्बन्धी सचेतना कार्यक्रम

कृष्ण अन्जान,युनिक खवर✍️

नया भेरियन्ट सहितको काेभिड सँग बच्ने सचेतना सँगै मास्क समेत लिएर नेकपा एमाले रुरुक्षेत्र १ वडा कमिटीले रिडीबजारलाई सचेत पार्ने काम गरेकाे छ ।

नेकपा एमाले रुरुक्षेत्र वडा कमिटीका सँयाेजक नवराज विककाे नेतृत्वकाे टाेलिले रिडी बजारका घरघरमा पुगेर सचेतनाका पाेष्टर का साथै मास्क समेत बितरण गरिएकाे थियाे ।

स्थानिय जीवन मेडिकल हलका प्राेपाइटर कृष्ण कुवँर र वासु ज्ञवालीले मास्क सौजन्य गर्नु भएकाे नेकप एमाले रुरुक्षेत्र वडा न १ गाउँ कमिटीका सचिव चिरन्जवि ज्ञवालीले जानकारी दिनु भयाे ।यसै गरि रिडी बजार बासिलाइ शुरक्षित रहन र सरकारले लागु गरेका सबै मापदण्ड अपनाउन अाग्रह गरिएकाे छ ।

Related Post
लुम्विनी प्रादेशिक अस्पतालमा मन्त्री शुदर्शन बराल द्वारा ल्याव उद्घाटन

लुम्विनी प्रादेशिक अस्पतालमा मन्त्री शुदर्शन बराल द्वारा ल्याव उद्घाटन

प्रदेश नं ५मा पहिलोपटक यो मेसिन संचालन गरिएको हो ।मेशिनको उद्घाटन अवसरमा मन्त्री बरालले ल्याव संचालनले अस्पतालको सेवा प्रवाहमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभएको छ।परिक्षणको लागि धेरै दिन कुर्नुपर्ने वाध्यताले धेरै सर्बसाधरण हरू हैरान र दिक्क भएको समाचार हरू बाहिर आई रहेका थिए।

चिकित्सक माथि दुर्व्यवहार, दोषिलाई कारबाहीको माग

चिकित्सक माथि दुर्व्यवहार, दोषिलाई कारबाहीको माग

नेसनल रेसिडेन्ट डक्टर्स एशोसिएसनले मनमोहन कार्डियो भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा चिकित्सक माथि भएको दुव्र्यवहार प्रति ध्यानाकर्षण भएको