नेशनल लाईफले विमितकाे घरदैलाेमा विमा दाविकाे रकम पुर्याउँदै

कृष्ण अन्जान✍

नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड गुल्मी शाखाले शुक्रवार एक औपचारिक कार्यक्रमबीच आफ्ना बीमितकाे घरदैलोमै पुगी मृत्यु दावी भुक्तानी गरेको छ ।

छत्रकोट गाउँपालिका वडा नं ६ दौघा निवासी आफ्ना बीमित स्वर्गीय लक्षिमा श्रेष्ठको फागुनमा नेशनल लाइफ इन्स्योरेन्समा दुई लाख बराबरको बीमा गरेकाेमा २ लाख ९ नाै हजार ६ सय रुपैयाँ बराबरको चेक बीमित का श्रीमान् श्री शिव प्रसाद श्रेष्ठलाई कम्पनीका शाखा प्रमुख हरि प्रसाद भण्डारीले प्रदान गर्नुभएको थियो ।

यसैगरि छत्रकोट गाउँपालिका ५ मानकाेट निवासी विमित समर टण्डनको प्रस्तावक पिता रमेश टण्डनको पनि अकल्पनीय निधन भएको हुँदा समर टण्डनकाे संरक्षक अामा कोपिला टण्डनलाई पनि घर दैलाेमै पुगि बीमांक रकम ३ लाख काे चेक प्रदान गरिएकाे छ ।

कार्यक्रममा वडा नम्बर ५ का वडा अध्यक्ष समाजसेवी ब्यक्तित्व कृष्णप्रसाद पन्त ज्यूको प्रमुख आथित्यता भएकाे र प्रमुख अतिथिको हातबाट कम्पनीले चेक प्रदान गरेको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि छत्रकाेट गाउँपालिका वडा नं ५ का अध्यक्ष कृष्ण प्रसाद पन्तले नेशनल लाईफ ईन्सुरेन्सले छिटो छरितो र भरपर्दो माध्यम बाट विमितहरुलाई सुविधा पुर्याउने कम्पनी रहेको बताउनु का साथै सम्पूर्णले नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडमा बिमा गर्न समेत अनुरोध गर्नुभएको थियो ।

कम्पनीका शाखा प्रमुख श्हरि प्रसाद भण्डारीले बीमा शिक्षाबारे उपस्थित सम्पूर्ण जानकारी गराउदै जीवन विमाका क्षेत्रमा नेशनल लाईफ ईन्स्युरेन्स नै उत्कृष्ट राेजाइका साथै भाेगाई समेत हुने भएकाले यसै कम्पनीमा सबैले जीवन विमा गरि सुरक्षित भविष्य निर्माणमा लाग्न अनुराेध गर्नुभएकाे थियाे ।

दुवै कार्यक्रमकाे अध्यक्षता शाखा प्रमुख हरि प्रसाद भण्डारी ले गर्नु भएकाे थियाे भने कार्यक्रमकाे सन्चालन एजेन्सी मेनेजर दिपक प्रसाद ज्ञवालीले गर्नु भएकाे थियाे

Related Post
विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी रास्ट्रप्रमुख फिनल्यान्डकी प्रधानमन्त्री सना मारिनले गएको आइतबार आफ्ना प्रेमी मार्कस रायकोनेनसँग विवाह गरेकी छिन्।उनीहरु लामो समयदेखि प्रेमसम्बन्धमा रहँदै आएका थिए। लामो प्रेमलाई गएको आइतबार दुबैले विवाहमा परिणत गरेका हुन्।सिमित आफन्त र साथीभाइका बीच मरिनको विवाह सम्पन्न भएको हो।

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

वडा अध्यक्ष काफ्लेले आफुलाई पिडित पक्षले रुदै घटना स्थलमा बोलाए पछि तुरुन्तै प्रहरीलाई फोन गरेको बताऊनु भएको छ।प्रहरी बोलाऊने बाहेक आफ्नो उक्त बिबाद मिलाऊन भनेर कुनै संलग्नता नरहेको