मल्टिट्यालेन्ट चर्चित मोडल ओबि रायमाझिको रेलको तखत टिक टक मा भाइरल

काठमाडौँ - पछिल्लो समयमा मोडलिङ क्षेत्रमा राज गर्दै आएका मोडल ओबी रायमाझीले ‘रेलको तखत...’ बोलको गीत रिलिज गरेका छन् ।

मोडलिङमा निकै ख्यातिप्राप्त रायमाझीले शुक्रबार आफ्नै आवाजमा ‘रेलको तखत...' बजारमा रिलिज गरेका हुन् । प्रकाश पराजुलीको शब्द रहेको दोहोरी गीतको संगीतसमेत उनैले गरेका छन् ।

ओबीलाई गायनमा मेलिना मैनालीले साथ दिएकी छन् भने गीतमा कृष्ण बिके ‘भन्जा’ ले एरेन्ज गरेका छन् । गीतको अडियो मिक्सिङ श्यामस्वेत रसाइलीले गरेका छन् ।

ओबी रायमाझीकै युट्युब च्यानलमार्फत शुक्रबार म्युजिक भिडिओसहित गीत सार्वजनिक भएको हो । युराज वाइबाको निर्देशन रहेको भिडिओमा ओबी आफैँले अभिनय गरेका छन् भने गायिका मेलीनाले पनि आफैँ अभिनय गरेकी छन् ।

भिडिओको छायांकन निश्चल पौडेलले र सम्पादन बिकाश दाहालले गरेका छन्

Related Post
चर्चीत मोडल ओ बि रायमाझीको नयाँ गीत “लहै लहै”को अपार सफलता

चर्चीत मोडल ओ बि रायमाझीको नयाँ गीत “लहै लहै”को अपार सफलता

मोडेल ओ बि रायमाझीले आफु लाई पहिलो पटक गायकको रुपमा प्रस्तुत भएको बताईएको छ।बाहिर भेट्दा देखे भने बाउ आमा ले कराउलान,लुकि लुकि भेटम गाइको गोठमा,जस्ता मन छुने शब्द ले भरिएको माया प्रेम को विषय बस्तु लाई समेटिएको छ।

दृष्टिविहीन चेली सृष्टि केसीको अद्भूत कला भिडियोको साथ हेर्नुहोस्

दृष्टिविहीन चेली सृष्टि केसीको अद्भूत कला भिडियोको साथ हेर्नुहोस्

'आँखाको ज्योतिले निश्चित ठाउँ मात्रै देखिन्छ तर मनको ज्योतिले त सन्सार देखिन्छ' भनेको सुन्दा, किताबका पानाहरुमा पढी रहदा अचम्म लाग्थ्यो किनकि हामी सबै एक्काइसौं शताब्दीको बिज्ञान र प्राविधि प्रयोगशालाको बिद्यार्थी हौं । तर आखिर आँखाको ज्योति भन्दा मनको ज्योति नै त तेजिलो हुनेरहेछ ।