फेसबुकमा महिला बनी ठगि गर्ने व्यक्ति पक्राउ

धादिड०

सामाजिक संजाल फेसबुकमा गुगलबाट आकर्षक फोटा तानेर महिलाको नामबाट आईडी खोली ठगि गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।केटी बनेर केटालाई प्रलोभनमा पारि विभिन्न अस्लिल फोटोहरु पठाउन लगाई रकम नदिए आफन्तजन, साथीहरुलाई समेत फोटो पठाई बेईज्जत गरी दिन्छु, भनेर ब्ल्याकमेलिङ गरेको आरोपमा धनबहादुर शाही पक्राउ परेका छन् ।

कैलाली मोहन्याल गाउँपालिका वडा नं. ३ घर भई ललितपुर महालक्ष्मी नगरपालिका टिकाथली बस्ने २७ वर्षिय शाहीलाई कोटेश्वरबाट पक्राउ गरिएको महानगरीय अपराध महाशाखा काठमाडौंले जनाएको छ ।

Related Post
मोटोरोलाले सार्वजनिक गर्‍यो अहिलेसम्मकै सस्तो फाइभजी स्मार्टफोन‍, कस्ता छन् त विशेषता ?

मोटोरोलाले सार्वजनिक गर्‍यो अहिलेसम्मकै सस्तो फाइभजी स्मार्टफोन‍, कस्ता छन् त विशेषता ?

यद्यपि यो नयाँ फोन मोटो जी फाइभजी प्लसको रिब्रान्डेड गरिएको जस्तो देखिन्छ, जुन गत महिना नै सार्वजनिक गरिएको थियो ।मोटो वान फाइभजीका लागि माेटाेराेलाले रियल्मी र साओमीको जस्ताे फर्मुला पछ्याएको विश्लेषण समेत गर्न थालिएकाे छ l

युनिक खवरका युरोप प्रतिनिधी खरेल युरोप शाखाको सचिवमा निर्वाचित

युनिक खवरका युरोप प्रतिनिधी खरेल युरोप शाखाको सचिवमा निर्वाचित

सत्य तथ्य निस्पक्ष ताजा अपडेट युनिक खवर डट कमका युरोप प्रतिनिधी,पोर्चुगलबाट संचालित नमूना नेपाल अनलाइन खबरका प्रधान सम्पादक एवं चर्चित पत्रकार कलश खरेल नेपाल पत्रकार महासंघ युरोप शाखाको सचिवमा निर्वाचित हुनुभएको छ