बिद्धालय र समाजमा सबै लाई तपॉई भन्न शुरू गरौ:युवा नेता गणेश श्रीपाली

रामकृस्ण कंडेल,वामीटक्सार

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का युवा नेता गणेश श्रीपालीले समाज लाई एकताबध्द बनाऊन बिद्धालय र समाजमा सबै लाई तपॉई भन्न शुरू गर्न आग्रह गर्नु भएको छ।दलित साझा मन्च मुसिकोट नगरपालिका गुल्मीको दोस्रो नगर भेला लाई वामीटक्सारमा संबोधन गर्दै ‘जन्मजात अहंकार,जन्मजात कमजोर ठान्ने प्रबृतीको अन्त्य गर्न’श्रीपालीले आबश्यक रहेको बताऊनु भयो।

दलित हरू संगठित भई अगाडि बढिरहेकोमा खुसि ब्यक्त गर्दै श्रीपालीले दोस अरू लाई मात्रै दिएर नपुग्ने भन्दै दलितपनाको अन्त्य गर्न जरूरी भएको बताऊनु भयो।

‘गरे पछी,लडे पछी हुन्छ भन्दै’बिशिस्ट अतिथि श्रीपालीले क्रिश्चियन बढ्नुमा हिन्दु धर्मको कमजोरीको कारण हो भन्दै यस धर्ममा लचक्ताको आवश्यकता रहेको बताऊनु भयो।

Related Post
विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी रास्ट्रप्रमुख फिनल्यान्डकी प्रधानमन्त्री सना मारिनले गएको आइतबार आफ्ना प्रेमी मार्कस रायकोनेनसँग विवाह गरेकी छिन्।उनीहरु लामो समयदेखि प्रेमसम्बन्धमा रहँदै आएका थिए। लामो प्रेमलाई गएको आइतबार दुबैले विवाहमा परिणत गरेका हुन्।सिमित आफन्त र साथीभाइका बीच मरिनको विवाह सम्पन्न भएको हो।

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

वडा अध्यक्ष काफ्लेले आफुलाई पिडित पक्षले रुदै घटना स्थलमा बोलाए पछि तुरुन्तै प्रहरीलाई फोन गरेको बताऊनु भएको छ।प्रहरी बोलाऊने बाहेक आफ्नो उक्त बिबाद मिलाऊन भनेर कुनै संलग्नता नरहेको