आईसाेलेसन सन्चालकाे तयारी गर्नुपर्ने

कृष्ण अन्जान                  गुल्मी जिल्लामा पनि काेभिड सँक्रमण बढे सँगै यस अघिका अाईसाेलेसन सेन्टरलाई पुन सन्चालनकाे तयारी गरिनु पर्ने देखिएकाे छ ।

पछिल्लो चौविस घण्टामा गुल्मीमा चौतिस जना सँक्रमित देखिएका छन र चेकजाँच गराउने क्रममा अझै बढ्न सक्ने बताईन्छ ।

यसै क्रममा गुल्मीको प्रवेश द्वार रिडी बजारमा यसअघि स्थापना भएकाे अाईसाेलेसन सेन्टर तयारी अवस्थामा राख्नु पर्ने रुरु प्राथमिक स्वास्थ केन्द्रका इन्चार्ज समेत रहनु भएका डाक्टर विकास पन्थीले सुझाउनु भएकाे छ ।

दैनिकी जसाे चेक जाँच गर्दा काेभिड पाेजेटिभ देखिने क्रम जारी छ याे अवस्थामा अक्सिजन सहितकाे अाईसाेलेसन सेन्टर सन्चालनकाे तयारी गर्न ढिलाे गर्न नहुने डाक्टर पन्थीले बताउनु भयाे ।

समुदायलाई मास्क सेनिटाईजरकाे प्रयाेगका लागि तत्काल सचेत गराउनु पर्ने वहाँकाे भनाई छ ।

पछिल्लो चरणमा अाम नागरिकले मास्क र सेनिटाईजरकाे प्रयाेग छाडनुका साथै साबन पानीले हात धुने बानिमा पनि कमि अाएकाेले काेभिड सँक्रमण छिटै फैलिन सक्ने सम्भावना बढेकाे छ ।

गाउँ घर तिर ज्वरो खाेकिलाई सामान्य रुपमा लिँदै बिना मास्क समुदायमा लसपस हुने क्रम बढेकाले स्थानिय तहके याथासिध्र स्वास्थ सचेतनाका लागि काम थाल्नु पर्ने र समुदाय समेत सचेत रहनु पर्ने अावस्यक्ता देखिएकाे रुरुबाट सहकर्मी कृष्ण अन्जानले समाचार पठाउनु भएकाे छ ।

Related Post
विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी रास्ट्रप्रमुख फिनल्यान्डकी प्रधानमन्त्री सना मारिनले गएको आइतबार आफ्ना प्रेमी मार्कस रायकोनेनसँग विवाह गरेकी छिन्।उनीहरु लामो समयदेखि प्रेमसम्बन्धमा रहँदै आएका थिए। लामो प्रेमलाई गएको आइतबार दुबैले विवाहमा परिणत गरेका हुन्।सिमित आफन्त र साथीभाइका बीच मरिनको विवाह सम्पन्न भएको हो।

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

वडा अध्यक्ष काफ्लेले आफुलाई पिडित पक्षले रुदै घटना स्थलमा बोलाए पछि तुरुन्तै प्रहरीलाई फोन गरेको बताऊनु भएको छ।प्रहरी बोलाऊने बाहेक आफ्नो उक्त बिबाद मिलाऊन भनेर कुनै संलग्नता नरहेको