ग्वादी स्वास्थ चौकी गुल्मीको बैधिक विधि सहित गाउँ पालिकाका अध्यक्ष गौतम द्वारा सिलन्यास

रुरुक्षेत्र गाउँ पालिका वार्ड न२ ग्वादी गुल्मिमा औपचारिक कार्यक्रमका साथ ग्वादी स्वास्थ चौकीको बैधिक विधि सहित रुरु क्षेत्र गाउँ पालिकाका अध्यक्ष निलकन्ठ गौतमले सिलन्न्यास गर्नु भयो। नेपाल सरकारको मापदन्ड अनुसार निर्माण गर्न लागियको स्वास्थ चौकिको जिम्मा तम्घास स्थित कृष्ण कन्स्ट्रक्सन प्रालिले लियको हो ।

भबन सम्पन्न गर्न प्रालिले ९१ लाख ९२ हजार बराबरको लागतमा सम्पन् हुनेभएको छ । जस्को २०७८जेष्ठ ५ गते सम्पन्न गरि समितिलाई बुझाउने प्रालिका प्रमुख मोहन प्रसाद पान्डेले प्रतिबद्धता जनाउनु भयो स्वस्थ चौकिका उपाध्यक्ष देब्रेन्द्र मल्लले कार्यक्रममा स्वागत मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा रुरु क्षेत्र गाउँ पालिका कि उपाध्यक्ष लक्ष्मी देबि पन्त प्रमुख प्रसासकिय अधिकृत चेतनाथ गिरि स्वास्थ साखा प्रमुख छत्र बहादुर अधिकारी कार्यक्रममा विशिष्ट अतिथि रहनु भएको ।

यस्तै वार्ड सदस्य भुबन बराल , रिता बराल, सोभराज रेगामी ,ग्वादी माबिका प्रधानाध्यापक चुरामणी बराल , जगा दाता हरि हर ज्ञवाली , विभिन्न पाटिका प्रतिनिधि , पत्रकार महिला समूह स्वास्थका कर्मचारी सामाजिक अभियान्ताहरुको सहभागीता रहेको थियो। कार्यक्रममा बोल्दै जगादता ज्ञवाली ले ५ रोपनी जगा आफ्ना स्व पिता नरिनारायण ज्ञवाली को सम्झना गर्दै स्वास्थ सेवा बनाउन आफुले प्रदान गरेको बताउनु भयो । कार्यक्रम मा बोल्दै प्रमुख अतिथी गौतमले स्वास्थ सेवा जस्तो भबन भनेकै समयमा सपन्न्न गर्न आग्रह गर्दै अबका केही बर्षमा स्वास्थका अधिकाम्स समस्या सजिलै सम्पन्न गर्न आफुहरु पालिकको सबैसिङ्गो टिम लागि परेको बताउनुभयो।

कार्यक्रमको अध्यक्षता वार्ड अध्यक्षता घन्स्याम अर्यालको थियो भने सन्चालन स्वस्थ प्रमुख राजेस कुमारले गर्नु भएको रुरु बाट सहकर्मी चुरामणी तिमिल्सिनाले समाचार पठाउनु भएको छ ।

Related Post
लुम्विनी प्रादेशिक अस्पतालमा मन्त्री शुदर्शन बराल द्वारा ल्याव उद्घाटन

लुम्विनी प्रादेशिक अस्पतालमा मन्त्री शुदर्शन बराल द्वारा ल्याव उद्घाटन

प्रदेश नं ५मा पहिलोपटक यो मेसिन संचालन गरिएको हो ।मेशिनको उद्घाटन अवसरमा मन्त्री बरालले ल्याव संचालनले अस्पतालको सेवा प्रवाहमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभएको छ।परिक्षणको लागि धेरै दिन कुर्नुपर्ने वाध्यताले धेरै सर्बसाधरण हरू हैरान र दिक्क भएको समाचार हरू बाहिर आई रहेका थिए।

चिकित्सक माथि दुर्व्यवहार, दोषिलाई कारबाहीको माग

चिकित्सक माथि दुर्व्यवहार, दोषिलाई कारबाहीको माग

नेसनल रेसिडेन्ट डक्टर्स एशोसिएसनले मनमोहन कार्डियो भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा चिकित्सक माथि भएको दुव्र्यवहार प्रति ध्यानाकर्षण भएको