गुल्मी वामिका डम्बरबहादुर बाेहाेरा काे काठमान्डौमा हृदयघातकाे कारण निधन

दुखद खबर

गुल्मीको वामिमा जन्मी हाल काठमाडौकाे धापासीमा बस्दै आउनु भएका समाजसेवी ब्यक्तित्व डम्बरबहादुर बाेहाेरा काे आज आफ्नो जन्म दिन मनाउने क्रममा अकस्मात हृदयघातकाे कारण स्वर्गाराेहण भएको छ।

सामाजिक कार्यको लागि निकै ठुला सहयोग गर्दै आउनु भएका युवा ब्यक्तित्व हेमु बोहोरा का ८६ वर्षिय बुवा को दुखद निधनले वामी क्षेत्रमा निराशा छाएको छ।

बिदेशमा कार्यरत हेमु पुस २९ गते बिहान करिब १०बजे मात्र नेपाल आइपुग्ने भएकोले दाहसंस्कार काे बिधि त्यसपछि मात्र गरिने छ । शव टिचिङ हस्पिटलमा राखिएको काठमान्डौ बाट राम के सी ले जानकारी दिनुभएको छ।

उक्त दुखद खबरले हामी पनि अत्यन्तै मर्माहत भएका छाैं।युनिक खबर डट कम परिवार स्व बुबा प्रति भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दै बैकुण्ठबासको कामना गर्दछाैं साथै शाेक सन्तप्त परिवारजनमा हार्दिक समवेदना ब्यक्त गर्दछौं ।

Related Post
विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी रास्ट्रप्रमुख फिनल्यान्डकी प्रधानमन्त्री सना मारिनले गएको आइतबार आफ्ना प्रेमी मार्कस रायकोनेनसँग विवाह गरेकी छिन्।उनीहरु लामो समयदेखि प्रेमसम्बन्धमा रहँदै आएका थिए। लामो प्रेमलाई गएको आइतबार दुबैले विवाहमा परिणत गरेका हुन्।सिमित आफन्त र साथीभाइका बीच मरिनको विवाह सम्पन्न भएको हो।

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

वडा अध्यक्ष काफ्लेले आफुलाई पिडित पक्षले रुदै घटना स्थलमा बोलाए पछि तुरुन्तै प्रहरीलाई फोन गरेको बताऊनु भएको छ।प्रहरी बोलाऊने बाहेक आफ्नो उक्त बिबाद मिलाऊन भनेर कुनै संलग्नता नरहेको