स्वास्थ्य सेवामा अहिले सम्मकै ठूलो काम:गुल्मीका प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्मा

रामकृस्ण कंडेल,वामीटक्सार

✒️गुल्मीका प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले स्वास्थ्य सेवामा अहिलेसम्मकै ठूलो काम हुन गइरहेको बताऊनु भयो।गुल्मीको मुसिकोट नगरपालिका वडा नं. ७,वामीटक्सार बजारमा निर्माण हुने १५ शैंयाको सरकारी अस्पताल भवनको शिलन्यास कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शर्माले उक्तकुरा बताऊनु भएको हो।प्र जि अ शर्माले भन्नु भयो:यसलाई स्वास्थ्य क्षेत्रमा क्रान्ति नै भन्दा हुन्छ । उपचारात्मक सेवामा यति ठूलो काम अहिलेसम्म भएको छैन,’ शर्माले भन्नुभयो। सबै स्थानीय तहमा गुणस्तरीय आधारभूत स्वास्थ्य सेवाको पहुँच सुनिश्चित गर्न आधारभूत अस्पताल निर्माण गरिन लागेको उहॉले बताऊनु भयो।दुई वर्षभित्र सबै अस्पताल निर्माण गरेर सञ्चालन गरिसक्ने सरकारको योजना रहेको शर्माले बताऊनु भयो।

Related Post
लुम्विनी प्रादेशिक अस्पतालमा मन्त्री शुदर्शन बराल द्वारा ल्याव उद्घाटन

लुम्विनी प्रादेशिक अस्पतालमा मन्त्री शुदर्शन बराल द्वारा ल्याव उद्घाटन

प्रदेश नं ५मा पहिलोपटक यो मेसिन संचालन गरिएको हो ।मेशिनको उद्घाटन अवसरमा मन्त्री बरालले ल्याव संचालनले अस्पतालको सेवा प्रवाहमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभएको छ।परिक्षणको लागि धेरै दिन कुर्नुपर्ने वाध्यताले धेरै सर्बसाधरण हरू हैरान र दिक्क भएको समाचार हरू बाहिर आई रहेका थिए।

चिकित्सक माथि दुर्व्यवहार, दोषिलाई कारबाहीको माग

चिकित्सक माथि दुर्व्यवहार, दोषिलाई कारबाहीको माग

नेसनल रेसिडेन्ट डक्टर्स एशोसिएसनले मनमोहन कार्डियो भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा चिकित्सक माथि भएको दुव्र्यवहार प्रति ध्यानाकर्षण भएको