रुरुक्षेत्रमा निशेधाज्ञाकाे पुर्ण रुपमा पालना:कृष्ण अन्जान

  • By : रामकृस्ण कंडेल
  • समाज

युनिक खवर✍️

नया भेरियन्ट सहितकाे काेराेनाकाे सँक्रमण बाट गुल्मी जिल्लामा गरिएकाे निशेधाज्ञाकाे रुरुक्षेत्रमा पुर्ण रुपमा पालना भएकाे छ ।

गाउँ पालीका भित्रका रिडी बलेटक्सार रानिवास रुद्रवेणि क्षेत्र का बजार हरु सरकारले लागू गरेकाे मापदण्डअनुसार निर्धारित समयमा खुल्ने बन्द हुने गरेकाे पाइएकाे छ ।

गुल्मी जिल्लाकाे मुख्य द्वार रिडी बजार मा स्वास्थ शुरक्षाका सम्पूर्ण मापदण्ड अपनाइएकाे छ ।

रिडी बजार तथा अासपासका क्षेत्रमा प्रहरी प्रशासन विशेष रुपमा परिचालन गर्नु का साथै मास्क खै सँगै काेभिड सचेतना सँगै अनुगमन मा प्रहरी प्रशासन पुर्ण रुपमा परिचालन गरिएकाे इलाका प्रहरी कार्यालय का प्रमुख समेत रहनु भएका प्रहरी निरिक्षक शुभराज बमले जानकारी दिनु भयाे ।

अाम नागरिक प्रति प्रहरी प्रशासन जिम्मेवार छ र काेभिड 19 काे सँक्रमण बाट वचन सरकारले निर्धारण गरेकाे मापदण्ड सबैले पालना गर्नुपर्छ र पालना गराउन प्रहरी कृयाशिल मात्र हाेइन कडा रुपमा प्रस्तुत भएकाे प्रहरी निरिक्षक बम ले भन्नु भयाे ।

काेभिड सँक्रमण बाट बच्न रुरुक्षेत्र गाउँ पालिकाले पनि सबै सँयन्त्र परिचालन गरेकाे बताइएकाे छ ।

हामीले गाउँपालिकाका अाम नागरिक हरुलाइ अावस्यक काम बाहेक घरबाट बाहिर ननिस्कन र निस्ककनै परे मास्क सेनिटाइजरकाे प्रयाेग गर्न अाग्रह गरेका छौँ भने साबन पानीले हातधुन र सामाजिक दुरी मा रहन अाम समुदाय मा सचेतना कार्यक्रम सन्चालन गरेकाे रुरुक्षेत्र गाउँ पालीका अध्यक्ष निलकण्ठ गौतमले बताउनु भयाे ।

निशेधाज्ञा काे पालना भयाे भएन भारत तेस्रो मुलुक र नेपालकै काेराेना प्रभावित क्षेत्रबाट अाउने हरु क्वारेन्टाइन अथवा सँक्रमित हरु अाइसाेलेसनमा बसे बसेनन यासकाे अनुगमनका लागि पनि हामिले सँयन्त्र निर्माण गरेका छौँ अध्यक्ष गौतमले भन्नुभयाे ।

लकडाउनकाे समयमा दैनिक उपभाेगका बस्तु हरु नागरिक समक्ष सहज रुपमा अापुर्ति हुनु पर्ने हाम्रो अभिष्ट हाे र उपभाेग्य वस्तुहरुमा मौकाका फाइदा उठाएर कालाेबजारी गर्ने चर्काे मूल्य असुले त्यसकाे जानकारी जन प्रतिनिधि तथा शुरक्षा निकाएमा प्रमाण सहित जानकारी गराउनु भए कडा कारवाहि गरिने समेत अध्यक्ष गौतमकाे भनाइ छ ।

Related Post
मुसिकोट ७मा निर्माणाधीन परूवा प्रतिक्षालयको आय ब्यय सार्वजनिक

मुसिकोट ७मा निर्माणाधीन परूवा प्रतिक्षालयको आय ब्यय सार्वजनिक

अहिलेसम्म परूवा प्रतिक्षालय निर्माणको लागि पुष्पाञ्जली युवा क्लबको तर्फबाट रु तीन लाख,त्यस्तै गरेर देश विदेशमा रहनु भएका सहयोगदाता हरुबाट ११लाख ६४हजार२८४ सहयोग रकम प्राप्त भएको छ। खर्चतर्फ ७लाख ४६हजार ३९२ भएको आयोजकले बताएको छ।

वामी विश्व सम्पर्क मन्च, ठुलाखर्क इकाइ गठन

वामी विश्व सम्पर्क मन्च, ठुलाखर्क इकाइ गठन

नेपाल लगायत झन्डै १८ देश मा छरिएर रहेका गुल्मीको ठुलाखर्कमा जन्मनु भएका युवा हरू वामी विश्व सम्पर्क मन्च, ठुलाखर्क इकाइ गठन गर्न सहमत हुनुभएको छ।