गुल्मीको वामीटक्सारमा एलायन्स क्लबको शुभकामना आदानप्रदान तथा भित्तेपात्रो बिमोचन

युनिक खवर,वामीटक्सार✍️

एलायन्स क्लब अफ गुल्मी मुसिकोटको आयोजनामा नववर्ष २०८१ को शुभकामना आदानप्रदान तथा भित्तेपात्रो बिमोचन कार्यक्रम भब्यताका साथ सम्पन्न भएको छ।

होटल दरबार,वामीटक्सार,गुल्मी मा आयोजित कार्यक्रममा नगरप्रमुख जिवलाल खरेल जीवन,नेकपा एमाले मुसिकोट नगर कमिटी अध्यक्ष प्रकाश काफ्ले,नेपाली कॅाग्रेस मुसिकोट नगर सभापती झबिलाल भण्डारी,शैक्षिक ब्यक्तित्व टंकनाथ भण्डारी,शिक्षक महासंघ मुसिकोट का उपाध्यक्ष बोमबहादुर छन्तेल लगायतले क्लबले आयोजना गरेको कार्यक्रमको प्रसंसा गर्दै सफलताको लागि शुभकामना ब्यक्त गर्नुभएको थियो।

शुभकामना आदानप्रदान तथा भित्तेपात्रो बिमोचन कार्यक्रममा नगरप्रमुख जिवलाल खरेल जीवन,निमित्त प्रसासकिय अधिकृत डि वी जि सी,नेकपा एमाले मुसिकोट नगर कमिटी अध्यक्ष प्रकाश काफ्ले,नेपाली कॅाग्रेस मुसिकोट नगर सभापती झबिलाल भण्डारी,कार्यपालिका सदस्य अमृता श्रेष्ठ,महिला नेतृ सत्या जि सी,वडासदस्य लक्ष्मण खराल,लोकबहादुर कार्की,शैक्षिक ब्यक्तित्व टंकनाथ भण्डारी,शिक्षक महासंघ मुसिकोट का उपाध्यक्ष बोमबहादुर छन्तेल,गोल्डेन बोर्डिड० स्कुलका प्रिन्सिपल लोकनाथ सापकोटा,ग्लोबल आईयमी बैक वामी शाखा प्रबन्धक बिष्णु कॅुवर,समाजसेबि ब्यक्तित्वहरू क्रमश रामचन्द्र श्रेष्ठ,सुर्यमुर्ती खरेल,बिश्व हिन्दु महासंघ लुम्बिनी प्रदेश सदस्य गजाधर सापकोटा,रूद्रावती क्याम्पस सन्चालक समिति उपाध्यक्ष तेजेन्द्र बहादुर जि सी,जनज्योती आधारभुत बिद्यालयका प्रधानाध्यापक सुमित्रा भण्डारी,शालिकराम सापकोटा(शेरा),ब्यबसायि ददिराम सापकोटा,सालिमे दुग्ध उत्पादक कृषक समुह मुनपा ७ का अध्यक्ष श्रिकृष्ण सापकोटा,भगवती प्रा वि काफलटोला बिब्यस अध्यक्ष दोर्ण(अर्जुन)सापकोटा,गणेश लाल श्रेष्ठ,मुसिकोट नगर खेलकुद बिकास समितिका अध्यक्ष सन्दिप खत्री,युवा संघ नेपाल मुसिकोट नगर कमिटी अध्यक्ष राजेश रायमाझि,रेडियो पुष्पान्जली का बरिष्ठ उपाध्यक्ष बिबेक काफ्ले,पत्रकारहरू रेडियो पुष्पान्जली स्टेशन म्यानेजर प्रकाश घिमिरे,जिटिभी नेपाल सम्पादक सागर भन्डारी लगायतको बिशेष उपस्थिति रहेको थियो।

कार्यक्रममा क्लबका उपाध्यक्ष नारायण सापकोटाले शुभकामना मन्तब्य तथा क्यालेन्डर निर्माण उपसमिती संयोजक महाबिर बस्नेतले संक्षिप्त मन्तब्य राख्नुभएको थियो।साना साना बालकलाकार रियान्सा खत्री र प्रसंसा परियारको उत्कृष्ट नृत्य प्रस्तुत गरिएको थियो।

एलायन्स क्लबका अध्यक्ष रामकृष्ण कंडेलले समापन मन्तब्य राख्दै एलायन्स क्लबले यो बर्ष निकै उत्कृष्ट कार्यहरू गर्दै आबाज बिहिनहरूको आबाज बन्ने प्रतिबध्दता ब्यक्त गर्नुभएको छ।हजारौं माईलको यात्रा पहिलो पाहिला बाट शुरूहुन्छ भन्दै अध्यक्ष कंडेलले आजको भित्ते पत्रिका बिमोचन तथा शुभकामना आदान प्रदान कार्यक्रम पहिलो पाहिलाको रूपमा बुझिदिन आग्रह गर्नुभयो।समाजमा रहेका हरेक पेशा धर्म संस्कृती,उमेर समुहका मानिसहरूको गठबन्धननै एलायन्स क्लबहो भन्दै अध्यक्ष कंडेलले भन्नुभयो ‘समाज सेवाको कार्यमा एलायन्स क्लबका पदाधिकारीहरू बलिरहेको मैनबत्ती हौ’

कार्यक्रम सफल बनाऊन उपाध्यक्ष नारायण सापकोटा,क्यालेन्डर निर्माण उपसमिति संयोजक महाबिर बस्नेत,महिला बिभाग प्रमुख सरस्वती घिमीरे,सॅास्कृतिक बिभाग प्रमुख प्रबिना परियार,बोर्ड अफ डाईरेक्टर कृष्ण बिश्वकर्मा,खेलकुद बिभाग प्रमुख डिल्लिराज अर्याल(डिलु),उद्यमशिलता बिभाग प्रमुख रेशम कॅुवर,नारायण थापा,अतिथि सत्कार बिभाग प्रमुख डिलाराम खरेल लगायतको महत्वपुर्ण भुमिका रहेको थियो।

कार्यक्रमको समापन पश्चात आजै देखि सालिकराम सापकोटा,सुर्यमुर्ती खरेल र राजेश रायमाझि एलायन्स क्लबमा आबध्द हुनुभएको छ।क्लब परिवारको तर्फ बाट उहॅाहरू लाई हार्दिक स्वागत गरिएको छ।

क्लबका सचिब बिमल छन्तेलको सन्चालन तथा अध्यक्ष रामकृष्ण कंडेलको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।

Related Post
विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी रास्ट्रप्रमुख फिनल्यान्डकी प्रधानमन्त्री सना मारिनले गएको आइतबार आफ्ना प्रेमी मार्कस रायकोनेनसँग विवाह गरेकी छिन्।उनीहरु लामो समयदेखि प्रेमसम्बन्धमा रहँदै आएका थिए। लामो प्रेमलाई गएको आइतबार दुबैले विवाहमा परिणत गरेका हुन्।सिमित आफन्त र साथीभाइका बीच मरिनको विवाह सम्पन्न भएको हो।

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

वडा अध्यक्ष काफ्लेले आफुलाई पिडित पक्षले रुदै घटना स्थलमा बोलाए पछि तुरुन्तै प्रहरीलाई फोन गरेको बताऊनु भएको छ।प्रहरी बोलाऊने बाहेक आफ्नो उक्त बिबाद मिलाऊन भनेर कुनै संलग्नता नरहेको