न्वार देखि पल्टार सम्मको सडक निर्माण कार्य तत्काल सम्पन्न गर्न सबैको ध्यान पुगोस
-
- By : रामकृस्ण कंडेल
-
- समाचार

युनिक खबर✍️
गुल्मीको मु न पा ७ वामिटक्सार बजार नजिक दरमको पक्कीपुल- न्वार देखि पल्टार सम्मको उकालो मा यात्रा गर्दा निकै जोखिम र कष्टकर थियो।यतिखेर उक्त सडक खन्डमा स्थर उन्नतिको कार्य अगाडी बढीरहेको छ।

एकतर्फी सडक खुलाएर काम अगाडि बडाइएको ले उक्त कार्य छिटोभन्दा छिटो निर्माण कार्य सप्पन्न गर्न जरुरी छ।यो भेगमा अति ब्यस्त रहने यो सडक खन्ड दुबै तर्फका गाडी चल्नु पर्ने,

एकतर्फी सडक बन्दगरी मर्मत कार्य चालु रहेकोले दुर्घटना को जोखिम बढेको देखिन्छ तसर्थ निर्माण कार्य तत्काल सम्पन्न गर्न सबैको ध्यान पुगोस।