प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापा लाई कोरोना रिपोर्ट पाेजेटिभ

युनिक खवर✍️

प्रधानमन्त्री के पी शर्मा ओलीका प्रेस सल्लाहकार सुर्य थापा लाई दाेश्रो पटक कोरोना परीक्षण गर्दा पनि आज रिपोर्ट पाेजेटिभ आएको जानकारी दिनुभएको छ।प्रेस सल्लाहकार थापाले यस जटिल अवस्थामा स्वास्थ्यकर्मीको भुमिका अत्यन्तै महत्वपुर्ण रहेको बताऊनु भएको छ।थापाले आफु लाई कोरोना पोजेटिभ रिपोर्ट आएपछी बिभिन्न सन्चारका माध्यमहरू मार्फत चासो जिज्ञॉसा शुभकामना र शुभेच्छा ब्यक्त गर्हुनेहरू प्रती धन्यवाद ब्यक्त गर्नु भएको छ।

Related Post
लुम्विनी प्रादेशिक अस्पतालमा मन्त्री शुदर्शन बराल द्वारा ल्याव उद्घाटन

लुम्विनी प्रादेशिक अस्पतालमा मन्त्री शुदर्शन बराल द्वारा ल्याव उद्घाटन

प्रदेश नं ५मा पहिलोपटक यो मेसिन संचालन गरिएको हो ।मेशिनको उद्घाटन अवसरमा मन्त्री बरालले ल्याव संचालनले अस्पतालको सेवा प्रवाहमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभएको छ।परिक्षणको लागि धेरै दिन कुर्नुपर्ने वाध्यताले धेरै सर्बसाधरण हरू हैरान र दिक्क भएको समाचार हरू बाहिर आई रहेका थिए।

चिकित्सक माथि दुर्व्यवहार, दोषिलाई कारबाहीको माग

चिकित्सक माथि दुर्व्यवहार, दोषिलाई कारबाहीको माग

नेसनल रेसिडेन्ट डक्टर्स एशोसिएसनले मनमोहन कार्डियो भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा चिकित्सक माथि भएको दुव्र्यवहार प्रति ध्यानाकर्षण भएको